डा. सुशील कोइरालाका लेखहरु
सम्भोगका बेला एक–अर्कासँग खुलेर कुराकानी गर्नुपर्छ । सम्भोग सुरु हुनुअघि एक–अर्काको प्रशंसा गर्नुपर्छ । एक–अर्कालाई राम्रो लाग्ने कुराका बारेमा जान्न खोज्ने र आफ्नो कुरा पनि खुलेर भन्नुपर्छ । यदि सम्भोगका बेला एक–अर्कालाई केही दिने वाचा गरिएको छ भने त्यो अवश्य पूरा गर्नुपर्छ ।
पुरा पढ्नुहोस्
महाभारतकी रूपवती सुन्दरी अग्निपुत्री द्रौपद्री हुन् कि रामायणकी सीता— दुवैको अनुपम सुन्दरतालाई ती कृतिका विभिन्न ठाउँमा वर्णन गरिएको छ । यस्तै, भविष्य पुराणमा सुन्दर महिलामा बाहुनीचरी, मृग वा बादेलका जस्ता चञ्चल, नीलकमलको पात जस्तो आकार, तामाको पत्रजस्तो राता–राता र राम्रो परेला भएका आँखा हुने कुरा उल्लेख छ ।
पुरा पढ्नुहोस्