डा. सुमनराज ताम्राकारका लेखहरु
एचआईभी र एड्स फरक कुरा हुन् भने जस्तै शुक्राणु र वीर्य पनि फरक कुरा हुन् । वीर्यमा हुने विभिन्न तत्वहरूमध्ये शुक्राणु पनि एक हो । सन्तान उत्पादन गर्न सक्षम हुन वीर्यमा निश्चित संख्यामा शुक्राणुको उपस्थिति हुनुपर्छ ।
पुरा पढ्नुहोस्
शरीरमा कुनै पनि पहिरन नभएको अवस्था हो– नग्नता । आफ्नो इच्छाले नग्न हुनु नग्नता हो भने व्यक्ति विशेषले नचाहेर पनि बाध्यताले लुगा लगाउन नसक्नु वा कुनै संवेदनशील अङ्ग देखिनुचाहिँ नाङ्गोपन हो ।
पुरा पढ्नुहोस्
यौनसम्पर्क स्थापित गर्दा वा योनिमार्गको अधिक संवेदनशीलताले त्यसमा पीडादायक संकुचन हुनसक्छ । किशोरी वा युवतीको भित्री तिघ्रा तथा पुट्ठाभित्रका मांसपेशीहरू एकाएक संकुचनमा जाँदा यस्तो परिस्थिति सिर्जना हुन्छ ।
पुरा पढ्नुहोस्
कतिपय देशमा विवाहको पहिलो रात ओच्छ्यानमा रगत लाग्नुपर्ने अन्धविश्वास छ, तर सुहागरातका बेला सबै महिलाको रगत बग्नुपर्छ भन्ने कुरामा सत्यता छैन, किनभने एक अध्ययनअनुसार ४३ प्रतिशतमा मात्र पहिलो सम्पर्कमा रगत बग्छ ।
पुरा पढ्नुहोस्
एचआईभी/एड्सको महामारी बढेपछि एक व्यक्तिले अर्कोको यौनाङ्गमा प्रवेश नगराई यौन आनन्द प्राप्त हुने तथा शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कमा नआउने सुरक्षित वैकल्पिक यौन उपायहरूको खोजी हुन थाल्यो।
पुरा पढ्नुहोस्
स्तन महिलाको सहायक प्रजनन अङ्ग हो । महिलाको छातीमा रहने यो विशेष ग्रन्थि शिशुको पोषणका साथसाथै यौनका दृष्टिकोणले पनि त्यति नै महत्वपूर्ण छ ।
पुरा पढ्नुहोस्