डा. सुभद्रा कार्कीका लेखहरु
महिनावारीको सारा प्रक्रिया प्रजननसँग पनि जोडिएको हुनाले स्वास्थ्य महिनावारीसँग स्वस्थ सन्तानको उत्पत्ति पनि सम्बन्धित हुन्छ । प्रजनन मात्र नभएर महिलाले आफ्नो स्वास्थ्य रक्षाका लागि पनि रजस्वलाका केही नियम पालना गर्नैपर्छ । 
पुरा पढ्नुहोस्