डा. सुनिल सिटौलाका लेखहरु
ज्योतिषमा दुईवटा आधार छन् चन्द्रमास र सौर्य मास । चन्द्रमासअनुसार चैत्रशुक्ल प्रतिपदा चैत २३ गते शनिबारदेखि नयाँ वर्ष लाग्यो, उक्त दिन श्री शालिवाहनीय शाके सम्वत् र सम्वत्सर परिवर्तन हुन्छ । सनातन धार्मिक कार्यमा संकल्प गर्दा नयाँ शाके सम्वत् र नयाँ सम्वत्सरको नाम लिनुपर्छ । यो साल शाके सम्वत् १९४१ र परिधावि नामक सम्वत्सर चल्नेछ ।
पुरा पढ्नुहोस्