डा. राजेन्द्र भद्राका लेखहरु
यौन उत्तेजनालाई निरन्तरता दिएपछि व्यक्ति चरमसुखको स्थितिमा पुग्छ र त्यसकै हाराहारीमा लिङ्गबाट एक किसिमको सेतो पदार्थ निस्कन्छ जसलाई हामी वीर्य भन्छौं ।
पुरा पढ्नुहोस्
तपाईंले अहिले आफू नेपालबाहिर बस्ने कुरा गर्नुभएको छ । तपाईंकी श्रीमती पनि तपाईंसँगै हुनुहुन्छ कि हुनुहुन्न स्पष्ट भएन ।
पुरा पढ्नुहोस्
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १. उत्तेजनाको चरण, २. Plateau चरण, ३. चरमसुख चरण र ४. Resolution Phase (रिजोलुसन चरण) हुन् ।
पुरा पढ्नुहोस्
युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले आफ्नो यौनचाहना शान्त पार्ने कार्यमा युवाहरू प्रयासरत रहन्छन् ।
पुरा पढ्नुहोस्
तपाईंलाई थाहै हुनुपर्छ, प्राणीका प्रजातिमा पोथी जातिले गर्भ बोक्छन् न कि भाले जातिले । त्यसैले हस्तमैथुन गरे पनि नगरे पनि वा यौनसम्पर्क गरे पनि नगरे पनि केटा अर्थात् पुरुष जातिमा गर्भ रहँदैन ।
पुरा पढ्नुहोस्
योनिरस कसरी आउँछ ? योनि एक नली आकारको एकदमै तन्कन सक्ने तन्तुले बनेको अङ्ग हो । यसको भित्री तह श्लेष्मयुक्त हुन्छ । त्यसैले स्वभाविक अवस्थामा पनि यो एक किसिमले भिजेको अवस्थामै हुन्छ ।
पुरा पढ्नुहोस्