डा. रवीन्द्र समीरका लेखहरु
हामीहरू तपाईंको दीर्घजीवनका लागि मुटुभित्र दीयो बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस्, हिँड्नुहोस् अनि विज्ञानभन्दा पर रहेको ज्ञानमा आफूलाई समर्पित गर्नुहोस् । जहाँ विश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धो प्रेम भएझैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।
पुरा पढ्नुहोस्
शिक्षा एवं पेसामा समान स्तर भएकाले म र मेरी श्रीमती एक–अर्कालाई कहिले ‘तपाईं’ त कहिले ‘तिमी’ भनेर सम्बोधन गथ्र्यौं । हामी खाना पकाउने, कपडा धुने, घर सफा गर्ने तथा भाँडा माझ्ने काम सँगै गथ्र्यौं । ‘ल हेर ! स्वास्नीलाई पनि तपाईं भन्ने ? आइमाइले गर्ने काम आफैं गर्ने ?
पुरा पढ्नुहोस्