डा. बालकृष्ण शाहका लेखहरु
यस्ता औषधिको असर देखा पर्न तीन महिना वा त्यसभन्दा बढी लाग्न सक्छ, तर यस्ता औषधि चिकित्सकको परामर्शमा मात्र सेवन गर्नुपर्ने हुन्छ । विवाहको पाँच वर्ष भैसकेको र उमेर पनि ३० पुगिसकेका कारण सचेत हुँदै राम्रो निस्सन्तान केन्द्रमा सम्पर्क गर्नुहुन सुझाव दिन्छु ।
पुरा पढ्नुहोस्
सामान्यत: १३–१५ वर्षको उमेरसम्ममा हरेक किशोरीमा महिनावारी सुरु हुन्छ । यही उमेरसम्ममा महिनावारी सुरु हुनैपर्छ भन्ने छैन । तपाईंको उमेर २० वर्ष पुगेर पनि महिनावारी नहुनु सामान्य नहुन सक्छ ।
पुरा पढ्नुहोस्