डा. अरुणकुमार सिंहका लेखहरु
पसिना आउनुका विभिन्न कारण छन् । खास गरेर छालाको ग्रन्थिहरू शरीरको भित्री भागमा, हत्केलामा र खुट्टाको पैतालामुनितिर बढी मात्रामा हुन्छन् । ती ग्रन्थि सक्रिय भएपछि पसिना निस्कन्छ । यसरी निस्किएको पसिना वाष्पीकरण भएर उड्न नसके गन्ध आउन थाल्छ र विभिन्न समस्या देखा पर्छन् ।
पुरा पढ्नुहोस्