डा.शरदसिंह यादवका लेखहरु
हाम्रो घरमा सजिलै पाइने औषधि भनेकै सिटामोल र ब्रुफेन हो । आफूलाई ज्वरो आउनु, जीउ दुख्नु, रुघा लाग्नु हुन्न, यी औषधि कसैलाई नसोधी खाइहाल्ने बानी जो कसैमा हुन्छ ।
पुरा पढ्नुहोस्
- जाडोयाम सुरु हुनेबित्तिकै आफ्ना घरपालुवालाई पशुचिकित्सककहाँ लगी आवश्यक सल्लाह लिने ।- सकेसम्म घरपालुवालाई घरभित्रै राख्ने अथवा उसको बासस्थानलाई न्यानो बनाउने ।
पुरा पढ्नुहोस्
घरपालुवा कुकुरको केश, छाला धेरै बेरसम्म भिजेको उपयुक्त होइन । यसले छालाको समस्या निम्त्याउन सक्छ ।बाहिर घुमेर आएपछि सक्दो छिटो जीउ पुछेर सुक्खा बनाउनुपर्छ, खुट्टामा लागेको हिलो एवं धुलो सफा गर्नुपर्छ ।
पुरा पढ्नुहोस्