डा.बालकृष्ण शाहका लेखहरु
परिवार नियोजनको साधन प्रयोग नगर्ने अनि गर्भ पनि नचाहिने हो भने त्यसका लागि यौनसम्पर्क नै नगर्नु सबैभन्दा राम्रो उपाय हो । यसबाहेक प्राकृतिक उपायहरू अपनाउन सकिन्छ । नियमित २८–३० दिनमा महिनावारी हुने महिलामा समान्यत: महिनावारी सुरु भएको ९ देखि १९ दिनसम्मको समयलाई असुरक्षित समय भनिन्छ । 
पुरा पढ्नुहोस्
कुनै–कुनै बेला पिसाबको संक्रमणले पनि ढाड तथा पेटमा पीडा हुन सक्छ । तातो रबर ब्यागले सेक्दा तथा आराम गर्दा पीडा कम हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्ने हुन्छ । तत्काल पीडा कम गर्न ढाडमा मल्हम लगाउन सकिन्छ ।
पुरा पढ्नुहोस्
धेरै महिलामा आफैं महिनावारी सुरु हुन्छ र कसै–कसैमा महिनावारी सुरु नभए पनि गर्भ रहन सक्छ । तीनमहिने सुईकै कारणले तपाईंको महिनावारी नभएजस्तो देखिन्छ । यस्तो अवस्थामा तपाईंलाई गर्भको चाहना भएपछि तीनमहिने सुई छोड्न सक्नुहुन्छ, तर त्यसका लागि केही समय अझै पर्खनुपर्ने देखिन्छ ।
पुरा पढ्नुहोस्
म २५ वर्षीया गृहिणी हुँ । हाम्रो चार महिनाको छोरा छ । मेरो महिनावारी सुरु भएको छैन । मेरो बाबुले दूध खाँदैछ । यो अवस्थामा मैले परिवार नियोजनको कुन साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ? परिवार नियोजनको साधनले स्तनपान गरिरहेको शिशुको स्वास्थ्यलाई असर त गर्दैन ?
पुरा पढ्नुहोस्
यस्तो अवस्थामा गर्भवती महिलालाई बचाउन पनि तुरुन्त शिशु जन्माउनुपर्ने हुन सक्छ र तपार्इंको पनि त्यसैक्रममा शल्यक्रिया गरिएको हुन सक्छ । तपाईंले अब फेरि सन्तान जन्माउँदा दुईवटा सम्भावित खतरा छन् । पहिलो त प्रिग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन र दोस्रो पुन: शल्यक्रिया अर्थात् सिजरियन डेलिभरी ।
पुरा पढ्नुहोस्
तपाईंका श्रीमानले भ्यासेक्टोमी वा तपाईंले मिनिल्याप गर्न सक्नुहुन्छ, यो ठूलो अप्रेसन होइन, त्यसैले डराउनु पर्दैन । त्यस्तै तपाईले पाठेघरमा राखिने कपर टी पनि प्रयोग गर्न सक्नुहुन्छ, यसले १२ वर्षसम्म प्रभावकारी ढंगले काम गर्ने भएकाले तपाईंका लागि उपयुक्त हुन सक्छ ।
पुरा पढ्नुहोस्