ठाकुरसिंह थारुका लेखहरु
भनेजस्तो संगठन पनि छैन । चर्चामा आउने रहर पहिलेकै हो,’ उनले प्रहरी बयानमा भनेका छन्, ‘चर्चामा आउन बम राखियो, तर सफल भइएन ।’ उनले नेपाल–भारत सीमाको दशगजामा बम राख्ने योजना भएको पनि बताए, तर त्यहाँ प्रहरीको ब्यापक उपस्थिति रहेका कारण नेपालगन्जको पुष्पलाल चोकमा बम राखेको उनको जिकीर छ ।
पुरा पढ्नुहोस्
१४ वर्षअघि एउटै परिवारका पाँच जनाको हत्याको यो घटना हुँदा म काठमाडौंमा सीबीआईमा थिएँ । मैले पनि उक्त घटनामा चासो लिँदै आएको थिएँ । बाँकेको प्रहरी प्रमुख भएर आएपछि पुरानो फाइल खोलें,’ एसपी पौडेलले भने,‘मुख्य आरोपीको पहिचान भएपछि उसलाई पक्राउसमेत गर्न सफल भएका छौँ ।
पुरा पढ्नुहोस्
सानै उमेरमा विवाह गरेका कारण गुलसनले २७ वर्षकै उमेरमा ६ वटा सन्तान जन्माइसकेकी थिइन् । आफताफका अनुसार गुलसन बढी शंकालु थिइन् । जति सम्झाउँदा पनि मेरो केही लागेन । श्रीमतीसँगको विवाद यति धेरै भयो कि घाँटीसम्म पुगिसकेको थियो । थुप्रै पटक आत्महत्या गर्न खोजे तर कालले मलाई पत्याएन ।
पुरा पढ्नुहोस्
तरल मतदाता रहेको नेपालगन्ज उपमहानगरमा कुन राजनैतिक दलले बाजी मार्ला ? यो प्रश्न हरेक निर्वाचनमा उठ्दै आएको छ । मधेस आन्दोलनपछि भएको संविधानसभाको निर्वाचनमा प्रमुख दललाई चुनौती दिइसकेका मतदाताहरू यसपटकको निर्वाचनमा के गर्लान् ?
पुरा पढ्नुहोस्
कुनै बेला थियो, उच्च शिक्षाका लागि पश्चिम नेपालका युवाहरू काठमाडौं वा नजिकका भारतीय सहर धाउँथे, तर पछिल्लो दशकमा नेपालगन्ज लगायतका सहरहरूमा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले युवाहरूलाई स्वदेशमै, त्यसमा पनि आफ्नै क्षेत्रमा रोकेको छ ।
पुरा पढ्नुहोस्
यस वर्षको मिस नेपालगन्ज–२०१५ को उपाधि सुमन थापाले जितेकी छिन् । उनले १२ जना प्रतिस्पर्धीलाई उछिन्दै यो प्रतियोगिताको ताज हात पारेकी हुन् । मिस नेपालगन्ज–२०१२ को उपाधि जितेकी शिला बास्तोलाले उनलाई ताज पहिर्‍याएकी थिइन ।
पुरा पढ्नुहोस्