टोपराज शर्माका लेखहरु
बुटवलमा गाईजात्रा पर्वको इतिहास झण्डै २ सय वर्ष पुरानो मानिन्छ । काठमाडौं उपत्यकाबाट तानसेन गएका नेवारहरू तानसेनबाट बुटवल झरेसँगै यहाँ पनि गाईजात्रा पर्व मनाउन थालिएको मानिन्छ । नेवार समुदायमा जसको घरका परिवारको सदस्यको मृत्यु भएको छ उसले आफ्नो गच्छेअनुसार गाईजात्रा निकाल्छन् ।
पुरा पढ्नुहोस्
पश्चिम नेपालको प्रमुख औद्योगिक एवं व्यापारिक केन्द्र बुटवल उपमहानगरको निर्वाचनले यतिबेला प्रदेश नम्बर–५ को मात्र नभै समग्र मुलुककै ध्यान खिचेको छ ।
पुरा पढ्नुहोस्
केही वर्षयता बुटवलका उच्च मावि तथा कलेजहरूले शैक्षिक गुणस्तर एवं नतिजामा काठमाडौंकेन्द्रित विद्यालय तथा कलेजहरूलाई चुनौती दिने खालका नतिजा ल्याउन थालेपछि प्लस टु अध्ययन गर्न अन्यत्र मन डुलाउने वा भौंतारिने विद्यार्थीहरू अहिले बुटवललाई नै छान्न थालेका छन् ।
पुरा पढ्नुहोस्
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा पोस्ट ग्राजुएसनपछि स्वदेश फर्की बाख्रापालनमा सफलता हात पार्ने ज्ञानकुमारी पुन स्वदेशमै केही गर्न चाहनेहरूका लागि नमुना सावित भएकी छिन् । काभ्रेका रञ्जन उप्रेतीलाई २० वर्षे अमेरिकी बसाइले लोभ्याउन सकेन ।
पुरा पढ्नुहोस्
सन् २०१४ मा डिआईडी लिटिल मास्टर्समा ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी रुपन्देही, रुद्रपुरकी तेरिया मगरले यसपटक अर्को ठूलो सफलता हासिल गरेकी छिन् । भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने झलक दिखला जा सिजन–९ को गत शनिबार राति सम्पन्न फाइनलमा नेपाली चेली तेरियाले अन्य २ फाइनलिस्टभन्दा बढी दर्शक मत पाएर उपाधि चुमेकी हुन् ।
पुरा पढ्नुहोस्
राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसिप’ को उपाधि अशोक स्याङतान, सुजन मार्पा, रियाश्ना दर्लामी तथा मौसमी केसीले जितेका छन् ।
पुरा पढ्नुहोस्