झरना नहर्कीका लेखहरु
तीज आउनुभन्दा एक महिना अघिदेखि नै महिलाहरूको किनमेल सुरु हुन्छ । अरू बेलाको दाँजोमा तीजमा महिलाहरूले आफ्ना लागि बढी किनमेल गर्छन् । यति बेला केवल आफ्ना लागि मात्र होइन, आफ्ना नातेदार तथा साथीसंगीका लागि पनि सौभाग्यका सामग्रीहरू आदान–प्रदान हुन्छ ।
पुरा पढ्नुहोस्