जे.बी. कार्कीका लेखहरु
एक दिन अजितालाई फेरि छोरीले भुल्नै लगेको द्वन्द्वको घाउ कोट्याउँदै आँखाभरि आँसु पारेर सोधी— मामु, हाम्रो बाबा अब कहिल्यै आउनुहुन्न ? अजिताले भित्ताको तस्बिर हेरिरही । तस्बिरले पनि उनीहरूलाई एकटकले हेरिरहेजस्तो लाग्यो । उनीहरू दुवैका आँखाबाट आँसु झरिरहेका थिए ।
पुरा पढ्नुहोस्