जे पाण्डेका लेखहरु
व्यापारिक घरानाकी दीपिका श्रेष्ठ मोडलिङमा आकाश छुन चाहन्थिन्, त्यो पनि चानेचुने ढंगले होइन, सहरका आफ्ना धेरै साथीहरूसँग प्रतिस्पर्धा गरेर । पैसाको कमी थिएन, उस्तै थियो जोस, जाँगर पनि । रूपरंगले साथ दिएकै हो, तर उनका सामु अनेकौं तगारा थिए ।
पुरा पढ्नुहोस्
जिल्ला अदालत बाँकेमा पारपाचुके मुद्दा दिएका डिएसपीले हतियारको बलमा घरबाट जबरजस्ती लगेर अनैतिक कार्य गर्न लगाएको भन्दै गीता वलीले गत साता बाँके जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्, तर डिएसपीका सामु कानुन निकै कमजोर देखिएको छ । सामान्य सोधपुछ र बयान लिनेबाहेक बोहोराविरुद्ध कुनै कारबाही हुन सकेको छैन ।
पुरा पढ्नुहोस्
पश्चिम तराईको प्रमुख व्यापारिक सहर नेपालगन्ज होस् वा बर्दिया अथवा सुर्खेत, दैलेख र दाङका सहर उन्मुख बजार नै किन नहुन् ? यी बजारसँगै वरपरका गाउँबस्तीबाट एक दिन भए पनि पिकनिक जाने क्रम बढ्दो छ ।
पुरा पढ्नुहोस्
आधा रात बित्यो । त्यसपछि रञ्जन गुरुङ सँगै भएकी सुमित्रालाई छाडेर लक्ष्मीको कोठामा पसे । ‘ए... दिन्नस् । कति पैसा चाहियो ?’ विवाद बढदै गयो । उनीहरूबीच कपडा तानातान भयो । टेबुलको रक्सीको बोतल फुट्यो । नाकमा सिसाले काटेर चोट लाग्यो । रगत बग्यो । लक्ष्मी निर्वस्त्र थिइन् । जीउमा पेन्टी मात्र थियो ।
पुरा पढ्नुहोस्
कहिले बिरामी भए, पैसा चाहियो भन्थी । कहिले ब्याज बढ्छ, ऋण तिरौं, पैसा पठाइदिनु भन्थी, पत्नीले धोका दिँदै गएको पत्तै नपाएका घर्तीले भने— धेरै विश्वास गरेको थिएँ, विश्वासघात गरी । कमाएको १२ लाख रुपैयाँ गुमाएका घर्ती अहिले आफू घर न घाटको भएको बताउँछन् । न्याय खोज्न कहाँ जाने ? उनी अन्योलमा छन् ।
पुरा पढ्नुहोस्
नेपालगन्जस्थित महेन्द्र रंगशालाको खुला चौरमा नेपाली पहलमानले भारतीय पहलमानलाई पछारेको देखेपछि टीकाराम अधिकारीको मनमा राष्ट्रियता जाग्यो ।
पुरा पढ्नुहोस्