जेबी खत्रीका लेखहरु

उनको चिठी

जेबी खत्री, वैशाख २३, २०७४

प्रियसीको चिट्ठी आ’कोबुट्टे एउटा खाम थियो ।भित्र उनकै शब्दहरूबाहिर मेरो नाम थियो ।
पुरा पढ्नुहोस्

जीवन

जेबी खत्री, भाद्र २५, २०७३

टेक्न बाँकी छसँघार जिन्दगीकोतर्न बाँकी छजँघार जिन्दगीकोआऊ सँगै यात्रा गरौँबाटो लामो छ जिन्दगीको ।
पुरा पढ्नुहोस्
सङ्घर्षबिना जीवन सफल हुँदैननिराश नहोऊ सधैं असफल हुँदैन
पुरा पढ्नुहोस्

बाध्यता

जेबी खत्री, आश्विन ६, २०७२

वल्लाघर–पल्लाघर, तल्लाघर–माथ्लाघर, छर–छिमेकका प्राय: सबै युवा–युवती रोजगारीका लागि विदेश आउजाउ गर्छन् । कसैको गलामा बिदाइको माला र निधारमा रातो टीका । कसैलाई आगमनको स्वागत । अस्ति भर्खर मात्र पल्लाघरे जेठो दुबईबाट फर्किएको । आज फेरि तल्लाघरे कान्छो साउदीबाट टुप्लुक्क आइपुग्यो ।
पुरा पढ्नुहोस्