जीवन भट्टराईका लेखहरु
खडानन्दका ससुरासार्‍है माया गर्थे खडुलाई । उनको मृत्युपछि टेन्सन भइरा’को थ्यो खडानन्दलाई । मलामीका साथ हिंड्दै थिए खडानन्द ।
पुरा पढ्नुहोस्
खडानन्द कक्षामा पढाउँदै थिए । खडानन्द : हाम्रा पुर्वजहरू बाँदर थिए ।एक विद्यार्थी : ओए बिर्खे, सुनिस् ...? हामी त सरलाई पहिलेदेखि नै भन्थ्यौं नि, आज सरले आफ्नै मुखले भन्नुभो ।
पुरा पढ्नुहोस्
जीएफ : तिमी कुल छौ खडु ।खडानन्द : तिमी पनि त हट छौ नि ।(अलि पर्तिर एक जना बूढा उनीहरूको कुरा सुनिरहेका रै’छन्)बूढा (छेउमा आएर) : तिमेरु दुवै जना बिहे गर नानीबाबु हो, बच्चाचाहिँ मनतातो जन्मिने रै’छ ।
पुरा पढ्नुहोस्
खडानन्द र साथीसाथी : ससुराली जाँदा किन ज्वाइँको यति धेरै इज्जत गरिन्छ ?खडानन्द : किनभने हाम्रो मुलुकमा सहिदको इज्जत धेरै गरिन्छ ।
पुरा पढ्नुहोस्
खडानन्द साँझपख पार्कतिर यसो हावा खान निस्क्या थिए । दुई जना युवा–युवती रूखको पछाडि छलिएर गफ गर्दै थिए ।खडानन्द (छेउमा गएर) : के, यो हाम्रो संस्कार हो त नानी ?युवती : हैन हजुरबा, उ त शर्मा अंकलको छोरा सालिकराम पो हो त ...!!
पुरा पढ्नुहोस्
खडानन्द : उफ्... यो गर्मीले पनि मासेरै छोड्ने भो । पत्नी : धन्दा नमान खडु, आज तिम्रा लागि मैले स्पेसल चिज पकाएकी छु । त्यो खानेबित्तिकै गर्मी गायब... । खडानन्द : ओहो † हो र ?... के बनायौ त्यस्तो ? पत्नी : नवरत्न ठण्डा–ठण्डा तेलमा तारेको पकौडा... ।
पुरा पढ्नुहोस्