जितेन्द्र साहका लेखहरु
चालकले कम्तीमा ६/६ महिनामा एक पटक मनोरोग विज्ञसँग सम्पर्क गरे यस्ता विभिन्न देखिने वा नदेखिने मानसिक समस्याको उपचार हुने मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले बताए । ‘जाँडरक्सीले थकान वा पीडा कम गर्दैन, बरु अन्य खालको मानसिक, सामाजिक, पारिवारिक एवं कानूनी झन्झट खडा गर्छ,’ उनले भने, ‘त्यसैले लाज वा संकोच नमानी मनोचिकित्सककहाँ पुग्नु उचित हुन्छ ।’
पुरा पढ्नुहोस्
डिप्रेसनले श्रीमान्–श्रीमतीबीचको सम्बन्ध बिग्रने गरी यौन एवं पारिवारिक जीवनमा समेत नकारात्मक असर पार्छ । यौन जीवनमा असन्तुष्टिले पनि डिप्रेसन निम्त्याउँछ । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मानसिक रोग एकाइमा दैनिक उपचारका लागि आउने बिरामीमध्ये १० प्रतिशत यससँगै सम्बन्धित हुन्छन् ।
पुरा पढ्नुहोस्
तराईको सहर, बजार एवं गाउँमा पोहोर र यसपालिको दसैं निकै फरक रह्यो । गत वर्ष बन्द एवं नाकाबन्दीले गर्दा उकुसमुकुसबीच मधेसवासीले विजयादशमी मनाएका थिए ।
पुरा पढ्नुहोस्
नौ वर्षअघिसम्म घरवारविहीन भट्टराईसँग अहिले आफ्नै पौरखले कमाएको झन्डै सवा करोड रुपैयाँ बराबरको सम्पत्ति छ ।
पुरा पढ्नुहोस्
मध्यपूर्वको मुलुक इजरायलमा नेपाली केयरगिभरको बढ्दो मागलाई लिएर मोफसलका पहुँचविहिन नागरिकहरू उत्साहित छन् । एक–दुई जना युवाबाहेक तालिम लिनेमा अधिकांश युवती छन् ।
पुरा पढ्नुहोस्
तिहारलगतै महापर्व छठ सुरु हुन्छ। बर्सेनि यो सामूहिक पर्वको धार्मिक, सांस्कृतिक एवं सामाजिक पक्षको चर्चा जोडतोडका साथ हुन्छ।
पुरा पढ्नुहोस्