जितु नेपालका लेखहरु
 यो म्यासेज पढेर कम्तीमा पनि २५/३० जनालाई पठाउनुहोला भन्ने खालका म्यासेज देख्ने बित्तिकै डिलिट गर्छु ।  बेला–बेलामा समय सान्दर्भिक तथा आफ्ना कुरा लेख्छु, अनावश्यक कुरा लेखेर गाली खाने काम गर्दिनँ ।
पुरा पढ्नुहोस्
करिब साढे दुई महिनाभन्दा लामो अमेरिका बसाइका क्रममा भुटानी नेपालीहरूको नेपाल र नेपाली कला–संस्कृतिप्रतिको सम्मान नजिकबाट नियाल्ने अवसर पाएँ । यो अवधिमा मैले जम्मा २२ वटा कार्यक्रममा सहभागिता जनाएँ, तीमध्ये १७ वटा कार्यक्रम त भुटानी–नेपाली समुदायमै गरियो ।
पुरा पढ्नुहोस्