जनक नेपालका लेखहरु
कर्णाली अञ्चलका कालिकोट, जुम्ला, मुगु, डोल्पा तथा हुम्ला अनि मध्यपहाडी जिल्लाहरू पश्चिम रुकुम, सल्यान, दैलेख, जाजरकोट एवं सुर्खेत मिलेर प्रदेश नम्बर ६ बनेको छ । झन्डै २ सय ५० वर्षदेखि राजधानी काठमाडौंद्वारा उपेक्षा गरिएको गुनासो बोकेको यो प्रदेशले भौगोलिक रूपमा झन्डै २० प्रतिशत क्षेत्र ओगटेको छ ।
पुरा पढ्नुहोस्
कुनै बेला थियो, उच्च शिक्षाका लागि पश्चिम नेपालका युवाहरू काठमाडौं वा नजिकका भारतीय सहर धाउँथे, तर पछिल्लो दशकमा नेपालगन्ज लगायतका सहरहरूमा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले युवाहरूलाई स्वदेशमै, त्यसमा पनि आफ्नै क्षेत्रमा रोकेको छ ।
पुरा पढ्नुहोस्
खेलाडीहरूको सहरका रूपमा परिचित नेपालगन्जमा राष्ट्रिय स्तरका खेल स्पर्धा भने कमै हुने गरेका छन् तर बितेका ६ महिनामा भएका तीन ठूला प्रतियोगिताले पुरानो सहर नेपालगन्जलाई खेल गतिविधिको पुरानै लयमा फर्काउने आशा जगाएको छ ।
पुरा पढ्नुहोस्
नयाँ वर्ष २०७३ को पूर्वसन्ध्यामा नेपालगन्ज रंगशालाको कभर्डहल दुलहीझैं सिंगारियो । रंगीचंगी झन्डाहरू फर्फराइए । मूलद्वारदेखि कभर्ड हल प्रवेशसम्म रातो कार्पेट बिछ्याइयो । इन्डोर भलिबल खेलाउन मिल्ने
पुरा पढ्नुहोस्