आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हेटौंडाकी श्रृंखला खतिवडा मिस नेपाल वल्र्ड–२०१८ उपाधि जितेदेखि नै चर्चामा छिन् । उनी सौन्दर्यको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस वल्र्डमा एसिया एवं ओसियाना क्षेत्रबाट टप १२ मा मात्र पुगिनन्, ‘ब्युटी विद पर्पस’ तथा ‘मल्टीमिडिया’ एवार्ड समेत हात पार्न सफल भइन् । ५ फिट ६ इन्च अग्ली २३ वर्षीया श्रृंखलाको सौन्दर्य, बौद्धिकता तथा आकर्षक छविले धेरैलाई मोहित तुल्याउने गरेको छ ।
पुरा पढ्नुहोस्