जनक तिमिल्सिनाका लेखहरु
एक यस्ता विद्यार्थी जो कहिल्यै कलेज जाँदैनन्, कक्षा लिँदैनन्, ट्युसन पढ्दैनन् तर, पनि सधैं फस्ट हुन्छन् । अझ रोचक त के भने उनी केही घण्टा वा केही दिन पढेकै भरमा परीक्षामा महत्वपूर्ण उपलब्धि हासिल गर्छन् । शैक्षिक सत्रभरि कलेज धाउने, नछुटाई लेक्चर सुन्ने, ट्युसन पढ्ने र कहिल्यै कक्षा लिन मिस नगर्दासमेत पास हुन धौ—धौ पर्ने कमजोर स्मरणशक्ति भएको हाम्रो जेनरेसनका लागि एउटा तन्नेरीको यो विलक्षण प्रतिभा साँच्चै चकित पार्ने खालको छ ।
पुरा पढ्नुहोस्
१५ वर्षदेखि प्रहरीसँग लुकामारी गरिरहेकी अन्तर्राष्ट्रिय लागूऔषध गिरोहकी नाइके काइँली तामाङलाई पक्राउ गर्न गत असारमा प्रहरीले ‘अप्रेसन आइस’ नामको अनुसन्धान टोली नै बनायो ।
पुरा पढ्नुहोस्
नेपाली विद्यार्थीहरूको छनोटमा बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान आदि विकसित मुलुकहरू पहिलो प्राथमिकतामा पर्ने गरेका छन् । शिक्षा मन्त्रालयको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार अध्ययनका लागि बिदेसिने नेपाली विद्यार्थीको संख्या निरन्तर उकालो लागिरहेको छ ।
पुरा पढ्नुहोस्
चर्चित बैकर रबिना देशराजको जीवनशैली पनि कम छैन । मेगा बैंककी चिफ बिजनेस अफिसर देशराज केही कम्पनीको ब्रान्ड एम्बेस्डरको भूमिकामा पनि छिन् । उनीसँग झन्डै ७५ लाख रुपैयाँको किया स्पोर्टेज गाडी छ । सामसुङ एस ७ एज तथा आइफोन गरी दुईवटा महँगा मोबाइल बोक्छिन् उनी ।
पुरा पढ्नुहोस्
सुन्तलारङ्गी सूर्यका किरण नदीमा चाँदीझैं टल्कन्छन् । ठूला फाँटहरूको सुन्दरता अनुपम लाग्छ । तिनै फाँटहरू कटान गरी बगेको नदी शान्त देखिन्छ, तलाउजस्तै । कर्णाली चिसापानीको बान्की यस्तै देखिन्छ । माथि अग्लो चुरे पर्वत शिरानी बनेर ठडिएको छ । तलतिर विशाल फाँटहरू छन्, त्यही फाँटमा बग्ने कर्णाली नदीको किनारको भू–भाग सुरम्य लाग्छ ।
पुरा पढ्नुहोस्
आमा भन्नुहुन्थ्यो, ‘सपना जिउने आधार हुन् ।’ ‘सपनालाई महत्वाकांक्षा बनाउनु हुँदैन,’ बुवाको भनाइ हुन्थ्यो, ‘महत्वाकांक्षाले दु:खी बनाउँछ ।’ मामा भन्नुहुन्थ्यो, ‘मेरो जिन्दगीको एउटै सपना छ, भान्जालाई ठूलो मान्छे बनाउने ।’ गाउँको पीपल चौतारीमा जम्मा भएका गाउँले बिहानपख आकाशतिर नियाल्दै भन्थे, ‘आकाशमा एक टुक्रा पनि बादल छैन । यो वर्ष राम्रो धान फलाउने सपना टुट्ने भयो ।’
पुरा पढ्नुहोस्