जनकराज सापकोटाका लेखहरु
एक दशक लामो सशस्त्र द्वन्द्वको ‘बाइप्रोडक्ट’का रूपमा अपराध संसारमा उदाएका ‘जाबेद’ र ‘बादशाह’ उपनामले चिनिने नसिम खाँ मुसलमान २१ असारमा काठमाडौंबाट पक्राउ परे । व्यक्तिहत्याको श्रृंखला मच्चाएको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।
पुरा पढ्नुहोस्
कथित धर्म र दैवी शक्ति आर्जनका नाममा बालकको बलि दिने यो घटना पहिलो भने होइन । ९ साउन २०७२ मा नवलपरासीको कुडियामा पनि यस्तै घटना घटेको थियो । तत्कालीन कुडिया गाविस–४, मर्चहवाका कोदाइ चमारले केही गाउँलेको सहयोगमा १० वर्षीय सोनु भनिने जीवन कोहारको घाँटी रेटेर हत्या गरेका थिए ।
पुरा पढ्नुहोस्
सामाजिक सञ्जाल तन्नेरीहरूका निम्ति सम्बन्ध गाँस्ने गतिलो माध्यम त बनेको छ नै, सँगसँगै सम्बन्धको अन्त्य गर्ने हतियारसमेत भैरहेको छ । त्यही भएर नेपाल प्रहरीका डिआईजी राजीव सुब्बा सामाजिक सञ्जाललाई दुईधारे हतियारका रूपमा व्याख्या गर्छन् । सुब्बा भन्छन्, ‘सामाजिक सञ्जाल उपयोग गर्नेहरूको विवेकमा भर पर्छ ।  
पुरा पढ्नुहोस्
गम्भीर अनुसन्धान अघि बढ्नुपर्ने उक्त घटनामा त्यसपछि भने अनौठो ट्विस्ट आयो । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरू नै घटनाका सम्बन्धमा मौन बसे भने पीडित भनिएकी युवती पनि सम्पर्क बाहिर पुगिन् ।
पुरा पढ्नुहोस्