चन्द्र कार्कीका लेखहरु
सात वर्ष पछि बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखीएका छन् । जिल्लामा एक्कासि बढेको हिउँ पर्यटनका कारण होटलहरु अत्यधिक व्यस्त भएका छन् । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहल देखेर होटल व्यवसायमा केही उत्साह थपिएको  छ ।
पुरा पढ्नुहोस्