गोविन्द नारायणका लेखहरु
म २०–२१ वर्षको थिए, बारी खन्दा एक दिन आमाले भन्नुभो– ‘आजबाट तँ यो बारी नखन, मै खन्छु,।’ आमा किन रिसाउनु भयो भनेर मैले बुझिन । आमा मभन्दा २५ वर्ष पाको हुनुहुन्थ्यो तर पनि अड्डी लिनुभो तर आखिर मैले खनी छोडें ।
पुरा पढ्नुहोस्