केपी ढुंगानाका लेखहरु
मलेसियाबाट फर्किएका युवा रूप र यौवनको जालमा डुबेको २० लाख फर्कने आशामा महाशाखा धाइरहेछन् । अर्को परिवार विवाहका क्रममा खर्चिएको ५० लाख माया मारेर कानुनी रूपमा सम्बन्ध अन्त्य गर्न छटपटाइरहेको छ । प्रहरीहरू कानुनको पानामा घोत्लिरहेका छन् ।
पुरा पढ्नुहोस्
जब चाडबाड आउँछ महानगरीय प्रहरी अपराध महाशाखाको चोरी हेर्ने पिल्लर–२ का प्रहरीको व्यस्तता ह्वात्तै बढ्छ । जेलमा रहेकाहरूसँग सम्पर्क, टोलका सुराकीहरूसँग निकटता तथा कहलिएका समूहको निगरानी एवं पक्राउ नगर्ने हो भने धेरै उपत्यकावासीको चाड बिग्रन्छ ।
पुरा पढ्नुहोस्
भारतको मुम्बई, दिल्ली, लखनउ हुँदै नेपाल प्रवेश गरेको व्यवसायिक अपराधको डरलाग्दो स्वरूप कन्ट्रयाक्ट किलिङ सबैभन्दा पहिले नेपालको तराई क्षेत्रमा प्रयोगमा आयो । तराईमा फैलिएको सीमावर्ती क्षेत्रका भारतीय अपराधीलाई ठेक्का दिएर आफ्ना प्रतिपर्धी सिध्याउने यो खेल अहिले अन्य भू–भागसम्म पुगिसकेको छ ।
पुरा पढ्नुहोस्
दिउँसो सुशान्त श्रेष्ठ आठ जनाको ग्याङ लिएर क्षेत्रपाटी चोकमा भेला भए । उद्देश्य थियो आफ्नी प्रेमिकाका भूतपूर्व प्रेमी सौरभ श्रेष्ठलाई ठीक पार्ने । ठ्याक्कै उसैगरी सौरभ हनुमानढोकाअगाडि आफ्ना साथीहरूलाई भेला पार्दै थिए । उनको उद्देश्य थियो पूर्व प्रेमिकाका बहालवाला प्रेमीलाई तह लगाउने ।
पुरा पढ्नुहोस्
‘अब क्यानाडा जाऊँ,’ जेभीले प्रस्ताव ल्याए । १८ लाखजति लाग्ने रहेछ, मसँग नौ लाख मात्र भयो भन्दै उनले जेस्मिनसँग नौ लाख रुपैयाँ मागे । जीवन साट्न तयार भएकी जेस्मिन नौ लाख दिन किन हिचकिचाउँथिन् र ? सहजै दिइन् ।
पुरा पढ्नुहोस्
निर्वाचन आयोगको निर्णयविपरीत आदेश दिएको रिसमा आदेश दिने न्यायाधीश रणबहादुर बमको हत्या गर्ने थापा जेल पुगेको दुई वर्ष बिते पनि उनको जेल यात्राको अवधि निश्चित थिएन ।
पुरा पढ्नुहोस्