कुम्भराज राईका लेखहरु
४३ वर्षअघि सगरमाथा आरोहणकै प्रयास गर्दा दुवै खुट्टा गुमाएका चिनियाँ आरोही सिया बोयुले पनि यही साता शिखरमा पाइला टेके । अस्ट्रेलियाली आरोही स्टिभ प्लेनले १ सय १७ दिनभित्र सातवटा महाद्वीपका अग्ला हिमाल आरोहण गरेका छन् । सगरमाथामा अनेकन् किर्तिमानी राख्ने चलनले अझै निरन्तरता पाइरहेकै छ ।
पुरा पढ्नुहोस्
जतिबेला भारतीय नाकाबन्दी उत्कर्षमा थियो । सीमामा मधेसी दल धर्नामा थिए । त्यतिबेलै वीरगन्जका एक हूल युवा एउटा घरको कोठामा गिटार र ड्रम बजाउँदै गीत गाउँथे । ‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’
पुरा पढ्नुहोस्
यो वर्षको एभरेस्ट म्याराथन– २०१७ को उपाधि सोलुखुम्बु गुदेलका २६ वर्षीय सुमन कुलुङले जितेका छन् । गत सोमबार सम्पन्न प्रतियोगितामा सगरमाथा आधार शिविरदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी सुमनले ३ घण्टा ४३ मिनेट ५७ सेकेन्डमा पूरा गरेका थिए । सुमन गत वर्ष यही प्रतियोगितामा तेस्रो भएका थिए ।
पुरा पढ्नुहोस्
संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य सोलुखुम्बको खुम्बुक्षेत्रमा पनि दुई वर्षअघि सम्म यस्तै समस्या थियो, तर अहिले यो समस्या समाधान भएको छ । अब हिमालको काखैमा चौबीसै घण्टा इन्टरनेट सुविधा उपयोग गर्न सकिन्छ । यसको सुरुवात ‘एभरेस्ट लिंक’ इन्टरनेट कम्पनीले सुरु गरेको हो, जसको कार्यक्षेत्र सोलुखुम्बु मात्र हो ।
पुरा पढ्नुहोस्
मे २३ तारिख अर्थात् जेठ १० गते सोमबार बिहानै विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालको नयाँ संविधान–२०७२ लिएर पुगेका थिए– अनिश लुइँटेल ।
पुरा पढ्नुहोस्
रातमाटे–६, भस्मे, ओखलढुंगाका १९ वर्षीय शिव खड्काले लामो दूरीको रिमोट आविष्कार गरी सफल परीक्षण गरेका छन् । उनले जिल्लाका सुरक्षा निकाय प्रमुखहरूको उपस्थितिमा करिब २ सय मिटर टाढा बसेर रिमोटबाट एकै पटकमा रेडियो, हेलिकप्टर र सानो परिमाणको विस्फोटक पदार्थ विस्फोट गराएका थिए ।
पुरा पढ्नुहोस्