का लेखहरु
यौनसम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार भएका हुन्छन् । यौन चेतनाको कमी र कहिलेकाहीं असावधानीवश धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटना हामी प्रतिदिन सुनिरहेका हुन्छौं ।
पुरा पढ्नुहोस्
अध्ययनहरूले देखाएअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैन, तर पछिल्लो समय बिर्घम यङ विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार पहिलो डेटिङमै यौनसम्पर्क भैहाले त्यसले जोडीको दीर्घकालिन गुणस्तरीय सम्बन्धमा असर पार्छ ।
पुरा पढ्नुहोस्
पुरुषले महिलालाई देख्दा उत्तेजना हुने कुरालाई लिएर धेरै लेख एवं पुस्तकहरूमा चर्चा हुने गरेको पाइन्छ । ती लेखमा पुरुष नै महिलाभन्दा बढी यौन उत्तेजित हुन्छन् भन्ने कुरा उल्लेख भएको देखिन्छ । पुरुषहरूमा यसरी बढी यौन उत्तेजना हुनुको पछाडि यौन उत्प्रेरणा, लैङ्गिक भूमिकाको अपेक्षा तथा यौनसम्बन्धी अवधारणाको प्रभाव हुन सक्छ ।
पुरा पढ्नुहोस्