एजेन्सीका लेखहरु
अभिनेत्री दीपिका पादुकोणले तनिष्क ज्वेलरीको एउटा नयाँ क्याम्पेनका लागि ताजा फोटोसेसन गराएकी छिन् । तनिष्कको ज्वेल्स अफ रोयल्टीका पछिल्ला कलेक्सनमा दीपिका निकै सुन्दर देखिएकी छिन् ।
पुरा पढ्नुहोस्

काखीमा टाटु

एजेन्सी, श्रावण ५, २०७४

केही समयअघि इन्स्टाग्राममा कानमा बनाइएको टाटु लोकप्रिय भएको थियो । इन्स्टाग्राममा अहिले विभिन्न व्यक्तिले काखीमुनि टाटु बनाएका ७ हजार तस्बिर अपलोड गरिसकेका छन् ।
पुरा पढ्नुहोस्
दक्षिण–पूर्वी लन्डनमा बसोबास गर्ने एक महिलाले आफूलाई बार्बी पुतली जस्तो देखाउन लाखौं रुपैयाँ खर्चिएर प्लास्टिक सर्जरी गराएकी छिन् । बार्बी निर्जीव पुतली हुन् भने म भने जिउँदो पुतली ।
पुरा पढ्नुहोस्
बलिउडका केही लोकप्रिय अभिनेत्रीको वास्तविक उमेर एउटा भारतीय अनलाइनले सार्वजनिक गरेको छ । उक्त अनलाइनमा प्रकाशित सामग्रीअनुसार अभिनेत्री सोनम कपूर ३२ वर्षकी भइन् ।
पुरा पढ्नुहोस्
स्कटल्यान्डको एक युनिभर्सिटीले आयोजना गरेको दीक्षान्त समारोहमा एक छात्रले अर्की एक छात्रासमक्ष विवाह प्रस्ताव राखेका छन् । २२ वर्षीया छात्रा एसेल नुर्मुखामबेतोभालाई दीक्षित गर्ने बेलामा सोही कक्षामा पढ्ने इब्रागिम तासिमले स्टेजमा गएर विवाह प्रस्ताव राखेका थिए ।
पुरा पढ्नुहोस्
अभिनेत्री सेलिना जेट्ली दुई जुम्ल्याहा छोराकी आमा हुन् । यतिबेला उनी दोस्रो पटक गर्भवती भएकी छिन् । आफू गर्भवती भएको खबर उनी आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।
पुरा पढ्नुहोस्