एकराज सुवेदीका लेखहरु
युट्युबमा हामी के हेर्छौं र के हेर्न रुचि छ सबै कुरा गुगललाई थाहा हुन्छ । त्यसैगरी विभिन्न प्रकारका ग्याजेट वा अन्य प्रोडक्टका बारेमा समेत ऊसँग तथ्यांक हुन्छ । कुनै प्रोडक्ट वा विज्ञापनका बारेमा सूचना दिने वेबसाइट कति समय हेरियो र हाम्रो रुचि केमा छ भन्ने कुरा पनि गुगल तथ्यांकबाट थाहा हुन्छ ।
पुरा पढ्नुहोस्
संसारकै सर्वाधिक ठूलो अटो इभेन्ट जेनेभा मोटर शो गत मार्च ८ देखि १८ सम्म सञ्चालन भएको थियो । १ सय १३ वर्ष पुरानो उक्त इन्टरनेसनल इभेन्टमा स्विट्जरल्यान्डसमेत संसारका सबै ठूला कम्पनीले आफ्ना कार तथा अन्य गाडी लन्च एवं प्रदर्शन गरे । उक्त अटो शोमा १ सय ५० भन्दा बढी प्रदर्शनकर्ताले आफ्ना गाडी प्रदर्शनमा राखेका थिए ।
पुरा पढ्नुहोस्
यो वर्ष धेरैले उत्सुकताका साथ पर्खिरहेको स्कुटर होन्डाको एक्टिभा ५जी पनि हो । एक्टिभाको अन्य स्कुटरको तुलनामा यसको डिजाइनमा धेरै परिवर्तन नगरिए पनि यसमा विभिन्न नयाँ फिचर उपलब्ध छन् । यसमा फुल एलइडी हेडल्याम्प र पोजिसन ल्याम्प उपलब्ध छ । यसमा नयाँ एनालग–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर तथा फोर–इन–वान लक ओपनर स्विच छ ।
पुरा पढ्नुहोस्
गत फेब्रुअरी ९ देखि १४ तारिखसम्म भारतको दिल्लीमा सम्पन्न अटो एक्स्पो–२०१८ मा ६ लाख ५ हजार १ सय ७५ अवलोकनकर्ता उपस्थित थिए । सधैं झै यो वर्ष पनि अटो एक्स्पोलाई दुई भागमा विभाजन गरिएको थियो । ग्रेटर नोयडाको इन्डिया एक्स्पो मार्टमा मोटर शो अर्थात् नयाँ कार तथा मोटरसाइकलहरू प्रदर्शित थिए भने नयाँ दिल्लीस्थित प्रगति मैदानमा अटो पार्ट्स तथा कम्पोनेन्टको प्रदर्शनी भएको थियो ।
पुरा पढ्नुहोस्
फेसबुकमा कभर तस्बिर राख्न वा अलि ठूलो तस्बिर पठाउन होली वालपेपर एप्स प्रयोग गर्न सकिन्छ । यसमार्फत आफूलाई राम्रो लागेको वालपेपर डाउनलोडसमेत गर्न मिल्छ । त्यसैगरी ह्याप्पी होली वालपेपरबाट पनि विभिन्न प्रकारका वालपेपर डाउनलोड गर्न सकिन्छ ।
पुरा पढ्नुहोस्
मेलामा विशेष गरी इन्टरनेट सेवाप्रदायक कम्पनी, स्मार्टफोन र ट्याब्लेट, ल्यापटप/कम्प्युटर एवं कम्प्युटर एसेसरिज, डिजिटल टिभी, सफ्टवेयर, मोबाइल वालेट, एन्टिभाइरस, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटहरूले आ–आफ्ना वस्तु एवं सेवाको ब्रान्डिङ गर्नुका साथै आकर्षक क्यान अफर समेत राखेका थिए ।
पुरा पढ्नुहोस्