ऋषि राईका लेखहरु
सन् १९७० को दशकमा नारायणगोपालले दार्जीलिङ पुगी दिलमाया खातिसँग भेटेरै यो गीत गाउन आग्रह गरेका थिए । त्यसपछि कोलकतामा नारायण गोपाल र दिलमाया खातिको स्वरमा रेकर्ड गरिएको यो गीत रेडियो नेपालमा सबैभन्दा बढी बज्ने दर्सैंको गीतमध्ये एक हो ।
पुरा पढ्नुहोस्
देशभरका अनेकौं प्रतिभाको सहभागिताबीच दोस्रो राउन्डका लागि १ सय ११ युवाले प्रतिस्पर्धा गर्दैछन् । नेपाल आइडलमार्फत धेरैले आफ्नो परिचय बनाउँदै प्रशंसकसमेत बटुल्न थालिसकेका छन् । यही अडिसन यात्रामा ४ जना प्रतिभाले निर्णायकहरूको मन यसरी जितेकी उनीहरूले सिधै गोल्डेन माइक हात पार्दै गाला राउन्डका लागि आफ्नो स्थान सुरक्षित गरे ।
पुरा पढ्नुहोस्
नेपाली कला र संस्कृति जर्गेना गर्ने उद्देश्यले दक्षिण कोरियामा राई एल विक्रमको दोस्रो द बर्ड एन नेचर चित्रकला प्रदर्शनी हुने भएको छ ।
पुरा पढ्नुहोस्
नेपाल आइडलको मोफसलमा सम्पन्न अडिसनमा केही नयाँ प्रतिभा श्रोताहरूबीच परिचित भएका छन् । आइडलको अडिसनमा गोल्डेन टिकेट हात पार्ने फरक प्रतिभाहरूको प्रस्तुति विभिन्न युट्युब च्यानलमा (प्रत्येकको) २ लाख भ्युअर्स कटिसकेको छ ।
पुरा पढ्नुहोस्
हरेक नयाँ वर्षमा उपहारहरू आदान प्रदान हुन्छन् । केही उपहार त्यस्ता हुन्छन् जुन जीवनमा पाएका उपहारमध्ये सम्झनायोग्य हुन्छन् ।
पुरा पढ्नुहोस्
उदयपुरका पर्यटकीय स्थल ताप्ली र रौता पोखरीमा हरेक नयाँ वर्षका दिन मेला लाग्ने गरेको छ ।
पुरा पढ्नुहोस्