आश गुरुङका लेखहरु
लमजुङको सिन्दुरेको तुर्लुङकोटमा वि.सं.१९९० भदौ २९ गते बुवा बलभद्र तथा आमा नन्दकुमारीको कोखबाट जन्मिएका दीर्घराज बुवाको भेडीगोठमा बस्थे । बुवालाई स्थानीय बासिन्दाहरू भेडीखर्के भन्थे । तिनै भेडीखर्केको साइँला छोरा थिए दीर्घराज अधिकारी । नाम र कामले गाँजिरहे पनि दामले सधैं ठगिएका भेडिखर्के दमका बिरामी छन् ।
पुरा पढ्नुहोस्
२०२६ सालमा लमजुङको सदरमुकाम कुन्छाबाट बेसीसहर सारिएपछि बिस्तारै यो सहरमा भौतिक पूर्वाधारले आकार लियो । करिब ५० वर्षको अवधिमा यो नगरमा धेरै परिवर्तन आयो । सबैतिर घर बने, विद्युत्, खानेपानी, सडक, टेलिफोन, शिक्षा, स्वास्थ्य आदि सुविधाका कारण गाउँगाउँबाट मानिसहरू बेसीसहर बसाई सरे ।
पुरा पढ्नुहोस्

माराय

आश गुरुङ, वैशाख १५, २०७४

संस्कार–संस्कृति अमूल्य गहना हुन् भन्ने सन्देश बोकेको गुरुङ चलचित्र माराय ट (सुनको फूल) प्रदर्शनमा आएको छ । अंग्रेजी शीर्षक ‘अ गोल्डेन फ्लावर’ राखिएको यो चलचित्रमा मायाप्रेमलाई अमूल्य गहनाका रूपमा चित्रण गरिएको छ ।
पुरा पढ्नुहोस्
लमजुङमा आयोजित १० दिने पाँचौं लमजुङ महोत्सव पुस ३ गते सम्पन्न भएको छ । लगभग १४ करोड बराबरको आर्थिक कारोबार भएको उक्त महोत्सव डेढ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ ।
पुरा पढ्नुहोस्
काठमाडौंको थापाथलीस्थित एमएन्डएस इभेन्ट्सको आयोजनामा उक्त इम्याजिन नेपाल: अफरोड यात्रा तय गरिएको हो । इभेन्ट्सका सीईओ मोनाइक कार्कीले २२ वटा फोरह्वील गाडी तथा ४ वटा अफरोड मोटरसाइकलसहित टोली मनाङ पुगेको बताए ।
पुरा पढ्नुहोस्