आशिष दुलालका लेखहरु
चुरोटको धूवाँ उडाइरहेकी एउटी किशोरी नङ टोक्दै हामीलाई हेर्दै थिई, त्यही बेला छेवैमा घुँडामा मुन्टो पुर्‍याएर बसेकी अधबैसे महिलाले कुरा मात्र गर्ने हो कि काम पनि भनेर सोधेपछि थाहा भयो त्यहाँ नेपाली महिलाहरू कोठी मालिक्नीको दर्जासम्म पनि पुगिसकेका रहेछन् ।
पुरा पढ्नुहोस्