आभास अधिकारी का लेखहरु
राति महिलाको चुल्ठो काटिने खबरले सामाजिक सञ्जालमा तरंग पैदा गर्‍यो भने चुल्ठो काटिएका अधिकांश महिला शारीरिक रूपमा कमजोर, अशक्त, सुत्केरी तथा दीर्घरोगी थिए । महिलाहरू घरबाहिर जाँदा, काम गर्दा यस्तो घटना भएको थियो भने केहीले चाहिँ खाना पकाउँदा, टेलिभिजन हेरिरहेका बखत, सुतेको अवस्थामा चुल्ठो काटिएको बताएका थिए ।
पुरा पढ्नुहोस्
इन्जिनियरहरूको एक समूहले सैद्धान्तिक रूपमा ‘हाइपर भेलोसिटी एस्टेरोइड मिटिगेसन मिसन फर इमर्जेन्सी रेस्पोन्स भेहिकल’ (ह्याम्मर) को स्वरूप तयार गरेका छन्, जसले यस्ता समस्या हल गर्ने उपायको खोजी गर्छ । यो यस्तो काल्पनिक स्पेसक्राफ्ट हो जसले बेन्नुलाई आणविक शक्तिले प्रहार गरी दिशा परिवर्तन गर्छ ।
पुरा पढ्नुहोस्
अझ होली खेल्ने बानी नभए पनि अरूले अचानक आएर भिजाइदिने, रंग दल्ने आदि प्रवृत्तिले गर्दा होली खेल्ने तयारी नै नगर्दा पनि कतिपय अवस्थामा होली खेल्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ । मोबाइल, घडी तथा महँगा ग्याजेटहरू लगाएर हिँड्ने यो जमानामा होलीबाट ती सामग्रीहरू जोगाउन हम्मेहम्मे नै पर्छ ।
पुरा पढ्नुहोस्
कहीँ–कतै जागिर खान नगई घर बसी–बसी मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने कुरा नपत्याउनेहरूको जमात ठूलै छ नेपालमा, तर यो वास्तविकता हो । हामीले सधैं भिडियो हेर्न प्रयोग गर्ने युट्युबमा केही प्रक्रिया पूरा गरेर काम गर्न सकियो भने घर बसी–बसी राम्रो कमाइ गर्ने कुरा असम्भव छैन ।
पुरा पढ्नुहोस्
आफूले सोचेको समयभन्दा पनि निकै छिटो मोबाइलको ब्याट्री सकिएर हैरान हुनुहुन्छ अथवा समय–समयमा फोनको स्पेस पुगेन भनेर सुचना आइरहन्छ ? आफैं गर्न सकिने केही सामान्य उपाय अपनाउने हो भने यी समस्याबाट धेरै हदसम्म मुक्त हुन सकिन्छ ।
पुरा पढ्नुहोस्
हालसालै नेपालका केही सरकारी साइट ह्याक भए । परराष्ट्र मन्त्रालयको ‘नेपाल पासपोर्ट’ देखि लिएर रक्षा मन्त्रालयसम्मका वेबसाइट ह्याकरको निसानामा परे । पर्यटन तथा कानुन मन्त्रालयका वेबसाइटसमेत उक्त निसानाबाट अछुतो रहन सकेनन् ।
पुरा पढ्नुहोस्