पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

स्वयंसेवी रक्तदाता खोज्न सहज साइट

साइन्स एण्ड टेक्नो
साप्ताहिक संवाददाता , भाद्र १, २०७४
चितवनका विकास बास्तोला आफैं नियमित स्वयंसेवी रक्तदाता हुन् । उनले आवश्यकता परेकाहरूलाई स्वयंसेवी रक्तदाता खोज्न सहज होस् भनेर नेपाल ब्लड बैंक डट ओआरजी सुरु गरेका हुन् । यो वेबसाइटमा जिल्ला र रक्तसमूहअनुसार दाता खोज्न सकिन्छ । पुरा पढ्नुहोस्

अनौठो बडी पेन्टिङ

पहिलो विश्व
एजेन्सी, भाद्र १, २०७४
अस्ट्रियाको क्लागेनफुर्टमा बर्सेनि आयोजना हुने बडी पेन्टिङ महोत्सवले विश्वकै ध्यान आकर्षित गर्दै आएको छ । यो वर्षको बडी पेन्टिङ महोत्सव २० औं भएका कारण विशेष रूपमा सञ्चालन भयो । यसपटक एउटा व्यक्तिको शरीरमा पेन्टिङ गर्न न्यूनतम ६ घण्टाको समय दिइएको थियो । पुरा पढ्नुहोस्

क्लब डेजा भूमा रनवे परेड हुने

कार्यक्रम
साप्ताहिक संवाददाता , भाद्र १, २०७४
टच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले काठमाडौंमा पहिलो पटक एउटा वृहत फेसन शो आयोजना गर्ने घोषणा गरेका छन् । पुरा पढ्नुहोस्

यौनजीवनमा मधुमेहले कुनै असर पार्छ कि पार्दैन ?

यौन जिज्ञासा र समाधान
डा. राजेन्द्र भद्रा, भाद्र १, २०७४
प्रत्येक रात एकपटक त सम्पर्क हुन्छ नै । दुवै जना पूरा मुडमा भएका बेला त रातको दुई पटक पनि हुन्छ, स्खलन र मात्रामा पनि कुनै समस्या छैन । हल्का स्पर्श तथा चुम्बनले पनि उहाँको लिंग उत्तेजित हुन्छ र उत्कर्षमा पुगेर वीर्यपात भएको केही बेरसम्म पनि लिंगको कडापन कायमै रहन्छ । पुरा पढ्नुहोस्

खाना : जीवन, स्वास्थ्य र रमाइलो

मैदान बाहिर
साप्ताहिक संवाददाता , भाद्र १, २०७४
तेक्वान्दो खेलाडी संगिना वैद्य आफूभन्दा कान्छी तेक्वान्दो खेलाडीसँग प्रेम दर्साउन कुनै रेस्टुराँको टेबलभरि खाना लिएर बसेकी छिन् । भलिबल सुन्दरी सिपोरा गुरुङ भक्तपुरको जुजु धौमा रमाइरहेकी छिन् । तेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्ट काठमाडौंको एउटा रेस्टुराँमा आफ्नी जीवनसंगिनीलाई आफ्नै हातले खाना ख्वाइरहेका छन् । पुरा पढ्नुहोस्