अश्विनी कोइरालाका लेखहरु
उमेर सानो भए पनि ठूलो कथा बोकेका युवक हुन्! विवेक उपाध्याय । एक जना व्यवसायी–उद्यमीका कान्छा सन्तान विवेकले प्लस टु पढ्दा–पढ्दै करोडौं रुपैयाँ कमाए र स्नातकमा उक्लन नपाउँदै उल्टो परिवारको समेत करोडौं डुबाए ।
पुरा पढ्नुहोस्
नेपाली राजनीतिमा यो जात र क्षेत्रको कुरा कहाँबाट घुस्यो, हामीले बुझेका छैनौं । हाम्रो टिममा तपाईंले भन्नुभएका मधेसी पनि हुनुहुन्छ र हामी पनि छौं, तर हामीलाई कहिल्यै हामी पहाडी र उहाँहरू मधेसी भन्ने लागेन, न त उहाँहरूले त्यस्तो व्यवहार नै गर्नुभयो ।
पुरा पढ्नुहोस्
लाज पनि थोरै लजाउँछ, जब उनका छाती रंगले होइन, सङ्लो पानीले भिजाउँछ ।’गएको वर्ष कान्तिपुर एफएमको होली विशेष कार्यक्रमपछि गायक थानेश्वर गौतमले फेसबुकमा एउटा स्टाटस राखे ।
पुरा पढ्नुहोस्
श्वेता खड्का यस्ती अभिनेत्री हुन्, जोसँग लामो कुरा गर्न ठूलै आँट चाहिन्छ । श्वेता आफैंले पनि भावुक किसिमका मानिस लामो समयसम्म उनका अघि टिक्न नसकेको अनुभव गरेकी छिन् ।
पुरा पढ्नुहोस्
आममानिसलाई जोगीको कुरा बुझ्न हम्मे–हम्मे पर्छ । तैपनि उनीहरूको कुरा सुनिरहूँ जस्ता हुन्छन् । शिवरात्रिमा भेला भएका सयौं जोगीका व्यक्तिगत कथा जति फरक छन्, त्यति नै उनीहरूका वेशभूषा पनि फरक–फरक छन् ।
पुरा पढ्नुहोस्
आर्थिक कुरामा रुचि राख्ने उनका बुवा नेपाल सरकारका उपसचिव थिए । भूपरिवेष्टित भएका कारण नेपालको विकास हुन नसकेको उनका बुवाको ठम्याइ थियो ।
पुरा पढ्नुहोस्