अर्जुन राजवंशीका लेखहरु
झापाको गौरीगन्ज आपराधिक गतिविधिको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास हुँदै गएको छ । गौरीगन्ज क्षेत्रमा हत्या, अपहरण, शरीर बन्धक, चोरी, तस्करी, बलात्कारजस्ता घटनामा वृद्धि भएको छ ।
पुरा पढ्नुहोस्
हुसेनले प्रहरीसँगको बयानमा पौडेलले सार्वजनिक स्थानमा आफ्नो बेइज्जत गरेकाले हत्या गरेको बताएका छन् । पैसा उठाउने क्रममा करिब ३ महिना अघि गौरादह बजारमा पौडेलले हुसेनलाई हप्काएका थिए । तिर्नुपर्ने भन्दा निकै कम रकम दिएपछि ‘यस्तो पाराले हुँदैन । यति पैंसाले तिम्रो ऋण तिरिँदैन’ भन्दै पौडेलले हुसेनलाई गाली गरेका थिए ।
पुरा पढ्नुहोस्
दमक, झापाकी १२ वर्षीया सेड्रिना शर्मा चम्लागाई विकास आचार्यको ‘नाइँ नभन्नु ल–५’ को मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी छिन् । बालकलाकार अनुभव रेग्मीको जोडीका रूपमा सेड्रिनालाई अनुबन्धित गरिएको चलचित्रका लेखक सामीप्यराज तिम्सिनाले जानकारी दिएका छन् ।
पुरा पढ्नुहोस्