अरुणा भट्टराईका लेखहरु
बलिउडको अर्को लोकप्रिय जोडी धर्मेन्द्र तथा हेमा मालिनीले पनि पर्दाको होलीलाई ऐतिहासिक बनाएका छन् । उक्त जोडीमाथि छायांकन गरिएको चलचित्र ‘सोले’ को गीत ‘होली के दिन दिल खिल जाती है’ ले आज पनि होलीको मस्तीलाई उत्कर्षमा पुर्‍याउँछ । त्यसपछि यो जोडीले चलचित्र ‘राजपूत’ मा ‘भागी रे भागी रे ब्रिजबाला, कान्हा ने पकडा रंग डाला’ मा नाच्दै होली खेले ।
पुरा पढ्नुहोस्
रंगको खोलीमा होली मनाइन्छ र प्रीतको रंगमा चोली बनाइन्छ । चोलीले होलीमा लोली मिलाउने काम गर्छ । होली र चोलीबीच सम्बन्धको बोली बोल्दा होलीमा मायाको गोली मिसिएर चोली रंगिँदा डोली पनि सजिन सक्छ । हिजोआज त होलीको मुख्य टार्गेट नै चोली हुने भएकाले कलियौगिक सम्बन्ध छ ।
पुरा पढ्नुहोस्
हिजोआजका प्रेमी–प्रेमिकाहरूसँग एक–अर्कालाई राम्रोसंग बुझ्ने र दिने समय नै छैन । सोसल मिडियाले एक–अर्काको समय खाएको छ । सेलिब्रेटीको नक्कल गर्ने प्रवृत्ति अनि पूरा हुन नसक्ने परिकल्पनाका कारण प्रेमसम्बन्ध ब्रेकअपमा परिणत हुन्छ ।
पुरा पढ्नुहोस्
हाम्रो समाजमा अहिले विवाहेत्तर सम्बन्धहरू बढ्दै गएका छन् । पुरातन समाजले बनाएका मान्यता तथा सोचहरू परिवर्तन हुँदै गएका छन् । समय परिवर्तनसँगै यसको परिभाषामा पनि फरक हुन् थालेको छ । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध सामाजिक, मानसिक एवं शारीरिक रूपले सुरक्षित हुनु जरुरी छ ।
पुरा पढ्नुहोस्
निखिलजीमा गिफ्ट लिने–दिने बानी छैन । गुलाबको फूल र चकलेट पनि मेरै करबलले दिनुहुन्छ । मचाहिं उहाँलाई भ्यालेन्टाइन डेको अवसर पारेर चकलेटसहितका विभिन्न वस्तु गिफ्टका रूपमा दिन्छु । रमाइलो कुरा के छ भने फेब्रुअरी महिनामा हामी अलि बढी नै घुमफिर गर्छौं ।
पुरा पढ्नुहोस्
देखावटी माया धेरै भएर हो कि अहिले प्रपोज गर्न समय नै लाग्दैन । म्यासेजको एक क्लिकमा प्रपोज हुन्छ । त्यसैले रिजेक्ट नै गरियो भने पनि त्यसलाई सामान्य रूपमै लिइन्छ । त्यसैले सम्बन्ध जति सजिलैसँग जोडिन्छ, त्यति नै चाँडै तोडिन्छ पनि ।
पुरा पढ्नुहोस्