अमृता अनमोलका लेखहरु
बुटवलका विजेन्द्रमान श्रेष्ठ शारीरिक सुगठनका देशकै चर्चित खेलाडी हुन् । चौथो बुटवलश्री, पश्चिमाञ्चल बडी बिल्डिङलगायत राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको उपाधिसमेत जितेका विजेन्द्रमान भन्छन्— अहिले शारीरिक सुगठन मेरो जीवनको अभिन्न अंग बनेको छ ।
पुरा पढ्नुहोस्