अमर न्यौपानेका लेखहरु
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मानवतावादी र लोकजीवनको सजीव चित्रण भेटिन्छ । यसको आकर्षक झ्याउरे लय तथा मन्त्र जस्ता लाग्ने हरफहरूले हर कसैको मन छुन्छ । दिमागभन्दा मन छुने पुस्तक हो— मुनामदन ।
पुरा पढ्नुहोस्
काम गर्नभन्दा चोर्न धेरै गाह्रो हुन्छ । त्यसैले यति गाह्रो कामबाट तपाईंलाई छिट्टै मुक्ति मिलोस् । हो, संविधानले तपाईंलाई यो कामबाट मुक्ति दिँदैन, रोजगारीले भने अवश्य दिनेछ ।
पुरा पढ्नुहोस्