अनोज रोक्काका लेखहरु
विशेष पर्व तथा विदाको समयमा त्यहाँ रहेका नेपालीहरुले गीत/संगीत र कलासँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । साताको ईष्टर होलिडे पनि सांगीतिक धमाकाको सम्पन्न भएको हो ।
पुरा पढ्नुहोस्
वास्तवमा किन त्यस्तो आरोप लागिरहेको छ, म आफैं आश्चर्यचकित छु । त्यो पुरानो कालजयी गीतमा पनि मेरै अभिनय छ । साथीभाइको करले गर्दा मेरो चलचित्रको गीतको सानो हिस्सा राखौं न त भनेर गीतको सानो टुक्रा समावेश गरेका हौं । मलाई लाग्छ, त्यसमा त उहाँहरूले गर्व गर्नुपर्छ, हामीलाई स्याबासी दिनुपर्छ ।
पुरा पढ्नुहोस्
एलजी नाइटको यो १४औं संस्करणमा नेपाल आइडलका तीन बिजेता बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, आइडलकै टप ९ प्रतिस्पर्धीमध्ये एक सन्ध्या जोशीले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
पुरा पढ्नुहोस्
सांगीतिक क्षेत्रमा कठोर संघर्ष गरिरहेका सागर आलेलाई नेपाल आइडलले सेलिब्रेटी जीवन प्रदान गर्‍यो । स्टेजमा रकिङ पर्फमेन्स गर्ने सागर पहिलो पटक हङकङ आएका बेला साप्ताहिकको पाँच प्रश्न :
पुरा पढ्नुहोस्
आधुनिकतामा जति अब्बल छ हङकङ, प्राकृतिक मौलिकतामा पनि उत्तिकै सजक पनि छ । यहि सुन्दर प्राकृतिक लोकेशनमा लिम्बु गीत मुयेङ्सा ऐरेना मिम्जिमे को छायाँकन गरिएको छ । मुसुक्क हाँस न प्रियसी, कति आँखै आँखैले मात्र कुरा गर्ने कुरा गीतमा भनिएको छ ।
पुरा पढ्नुहोस्
गीतबाटै हंगामा मच्चाउने प्रमोद पछिल्लो समय सामाजिक काममा पनि सक्रियताका साथ देखा परेका कलाकार हुन् । उक्त कार्यक्रमबाट पनि उनले शौचालय निर्माणका लागि ७५ हजार सहयोग गरेका छन् ।
पुरा पढ्नुहोस्
गीतबाटै हंगामा मच्चाउने प्रमोद पछिल्लो समय सामाजिक काममा पनि सक्रियताका साथ देखा परेका कलाकार हुन् । उक्त कार्यक्रमबाट पनि उनले शौचालय निर्माणका लागि ७५ हजार सहयोग गरेका छन् ।
पुरा पढ्नुहोस्