अनिल श्रेष्ठका लेखहरु
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा पोस्ट ग्राजुएसनपछि स्वदेश फर्की बाख्रापालनमा सफलता हात पार्ने ज्ञानकुमारी पुन स्वदेशमै केही गर्न चाहनेहरूका लागि नमुना सावित भएकी छिन् । काभ्रेका रञ्जन उप्रेतीलाई २० वर्षे अमेरिकी बसाइले लोभ्याउन सकेन ।
पुरा पढ्नुहोस्
सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा मंगलबार छुट्टै सांगीतिक वातावरण छायो । कारागार परिसरभित्र चर्चित गायक/गायिका तथा हास्यकलाकारहरूको उपस्थितिमा सम्पन्न सांस्कृतिक कार्यक्रममा कैदीबन्दीहरूले भरपुर मनोरञ्जन प्राप्त गरे । वर्षमा दुई पटक कैदीबन्दीहरूले आफैंले रकम संकलन गरेर यस्तो कार्यक्रम आयोजित गर्दै आएका छन् ।
पुरा पढ्नुहोस्
मोरङको कटहरी–१ आदर्श टोलमा गत चैत ४ गते सासू–बुहारीको हत्या हुनुमा पैसा, यौनसम्बन्ध र स्वार्थ मुख्य कारक रहेको खुलासा प्रहरीले गरेको छ । उक्त घटनामा इन्द्रचन्द्र डाँगाकी ४४ वर्षीया श्रीमती दीपा निरौला तथा छोरा राम डाँगाकी २३ वर्षीया श्रीमती अस्मिता भट्टराईको निधारमा गोली हानी हत्या भएको थियो।
पुरा पढ्नुहोस्
मोडलिङ गर्दागर्दै चलचित्र क्षेत्रमा आएका अनुपविक्रम शाही नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भैसकेका छन् । चलचित्र ‘सौर्य’ बाट अनुपले नेपाली चलचित्रमा डेब्यु गरेका हुन् ।
पुरा पढ्नुहोस्
मंगलबार सम्पन्न विराट एक्स्पो (कृषि तथा औद्योगिक प्रदर्शनी) मा माउन्टेन फ्लाइट र हेलिसिटीले सबैको ध्यान खिच्यो ।
पुरा पढ्नुहोस्
पछिल्लो समय नेपाली सिनेमाको ट्ेरन नै चेन्ज गर्नेमा दयाहाङको पनि हात छ । थिएटरबाट आएका कालाकारहरूले चलचित्रको परिभाषा नै परिवर्तन गरेका छन् । नेपाली चलचित्रमा एकै खालका नायकको बोलवाला थियो, तर अब दयाहाङको आगमनपछि त्यस्तो स्थिति रहेन ।
पुरा पढ्नुहोस्