देखि

सम्म

असार २७ देखि साउन २ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार २७, २०७६

अध्ययनको ठूलो अवसर पहिल्याइनेछ । कुरा काट्नेहरूले प्रशंसा गर्न थाल्नेछन् । संयममै आफ्नो कल्याण छ । सानै लगानीबाट चित्तबुझदो मुनाफा हात लाग्नेछ । हरियो रंग प्रयोग गर्न सके काम सहज हुनेछ । पुरा पढ्नुहोस्

सानो मन आजबाट प्रदर्शनमा

साप्ताहिक संवाददाता , असार २७, २०७६

२० असारमा प्रदर्शन हुने भनिएको चलचित्र ‘सानो मन’ २७ असार आजबाट प्रदर्शनमा आएको छ । शिल्पा मास्केले यो चलचित्रमा आफूले निकै मेहनत गरेको र चलचित्र दर्शकहरूलाई मन पर्ने जिकिर गरेकी छिन् । पुरा पढ्नुहोस्

अझै दुख्छ घाउ

साप्ताहिक संवाददाता , असार २७, २०७६

शैली थिएटरले द्वन्द्वपीडितहरूको अवस्थालाई चित्रण गर्ने नाटक ‘अझै दुख्छ घाउ’ मञ्चन गरेको छ । महिला, कानुन र विकास मञ्चले आयोजना गरेको फोटो प्रदर्शनीको उद्घाटन समारोहमा उक्त नाटक मञ्चन गरिएको हो । पुरा पढ्नुहोस्

हुक्का  फेस्टिभल 

साप्ताहिक संवाददाता , असार २७, २०७६

कालिकास्थानस्थित एड्रेस लाउन्जसमा हुक्का फेस्टिभल हुँदैछ । आज शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुने उक्त फेस्टिभल राति १०ः३० सम्म चल्नेछ । हुक्का फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था छ । पुरा पढ्नुहोस्

छवि शिल्पाको प्रहरीसँग अब झगडा नगर्ने कबुल

साप्ताहिक संवाददाता , असार २७, २०७६

आफ्ना श्रीमान् तथा निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको भन्दै शान्ति सुरक्षा गरी पाउँ भन्ने बेहोराको उजुरी बोकेर जिल्ला प्रशासन कार्यालय पुगेकी अभिनेत्री शिल्पा पोखरेल अन्ततः श्रीमानसँग झगडा नगर्ने सहमति गरेर फर्किएकी छिन् । उनका पति ओझाले प्रहरी सामु अब शिल्पालाई नपिट्ने, घर फर्किए माया गरेर राख्ने र झगडा नगर्ने भन्दै कबुल गरेपछि उनी बिहिबार लिखित रुपमा सहमति गरेर फर्किएकी हुन् ।  पुरा पढ्नुहोस्

साउनदेखि भ्वाइस  अफ नेपाल

साप्ताहिक संवाददाता , असार २७, २०७६

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागी २ हजार ३ सय प्रतिभामध्ये १ सय जनाभन्दा बढी ब्लाइन्ड अडिसनका लागि छानिएको बताइएको छ । पुरा पढ्नुहोस्

सुगम संगीतको प्रवर्द्धनमा गायिकाहरू 

राजाराम पौडेल, असार २७, २०७६

नेपाली सांगीतीक फाँटका सफल स्रष्टा स्वरकिन्नरी तारादेवी तथा स्वरसाम्राज्ञी अरुणा लामाप्रति समर्पित ऊक्त कार्यत्रमको सुरुवातमा स्वर साम्राज्ञी अरुणा लामाको ‘नेपाली गौरव गर्छौं आफ्नै पनमा’ गीतलाई १२ जना पोखरेली गायिकाले सामुहिक स्वरमा प्रस्तुत गरेका थिए । त्यसपछि लगातार तीन घण्टासम्म अरुणा लामा तथा तारादेवीका गीत पोखरेली गायिकाहरूको आवाज गुन्जियो ।  पुरा पढ्नुहोस्

हङकङमा ४ औँ स्नुकर च्याम्पियनसिप

अनोज रोक्का, असार २७, २०७६

हङकङमा ४ औँ स्नुकर च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । र्स्पोट क्लब हङकङको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । हङकङेली नेपाली युवाहरुको सक्रियतामा स्थापना भएको स्पोर्ट क्लबले हरेक बर्ष स्नुकर प्रतियोगिताको आयोजना गरिरहेको छ । पुरा पढ्नुहोस्

कहिँ पुग्ने हतारो नभएका गायक रामकृष्ण ढकाल

राधिका अधिकारी, असार २७, २०७६

नेपाली गीत/संगीतको भण्डारमा थुप्रै कालजयी गीत लेखेका रिजाललाई आजको संगीत बजारको चिन्ता पनि उस्तै थियो । उनी भन्दै थिए – ‘अहिलेका मान्छेमा बहुत हतारो छ । साधना कम छ । हिजोआज बजारले गीत सिर्जना गरिरहेका छन् । तर, हुनु पर्ने गीतले बजार स्थापित गर्न सक्नु पर्ने हो ।’ स्टुडियो भित्र गीत गाउँदै गरेका ढकालले थपे– ‘हामीलाई कहिँ पुग्ने हतारो छैन् ।’ पुरा पढ्नुहोस्

रेखा थापा र रेनशा राईको सहयात्रा

साप्ताहिक संवाददाता , असार २७, २०७६

अभिनेत्री रेखा थापाको चलचित्र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले निर्देशन गर्ने भएकी छिन् ।  रेखा फिल्मस्को छैटौँ चलचित्र निर्देशकका रुपमा शुक्रबार उनलाई अनुबन्धन गरिएको हो । रेनशाको जन्मदिनको उपहार स्वरुप रेखाले रेनशालाई निर्देशकको जिम्मेवारी दिएकी हुन् ।  पुरा पढ्नुहोस्