देखि

सम्म

फरक देशमा जन्मने जुम्ल्याहा

साप्ताहिक संवाददाता , असार २६, २०७६

क्यारोल मुनरोले सन् १९७६ सेप्टेम्बर २३ मा वेल्सपुल हस्पिटल वेल्समा हेडी हिलाने गानोनलाई जन्म दिइन् । पहिलो सन्तानलाई जन्म दिएपछि उनको स्वास्थ्य निकै जटिल भयो र उनलाई थप उपचारका लागि इंग्ल्यान्डको रोयल सेरेसबरी हस्पिटलमा ट्रान्सफर गरियो । त्यहाँ उनले दोस्रो सन्तान क्याथरिन जोआनी बेनिसलाई जन्म दिएकी थिइन् ।  पुरा पढ्नुहोस्

समाजको तीव्र गति

साप्ताहिक संवाददाता , असार २६, २०७६

बढ्दो जनसंख्या नियन्त्रण गर्ने विश्व स्वास्थ्य संगठन र विश्व परिवार नियोजन संघको निर्णय लत्याउँदै आएको इस्लामिक समाज भने तीव्र गतिले बढिरहेको छ । मुसलमानहरू अहिले पनि जनसंख्या नियन्त्रणको पहिलो उपाय बन्ध्याकरणलाई स्वीकार गर्दैनन् र उनीहरू आफूले जन्माउने सबै सन्तानलाई ईश्वरको वरदान मान्छन् ।  पुरा पढ्नुहोस्

हो, म एकदमै सिंगल

जनक तिमिल्सिना, असार २६, २०७६

अहिले नेपालमा मात्र नभएर वर्ल्डवाइड नै हेर्नुहुन्छ भने हरेक सेलिब्रेटीको इन्ट्राग्राम हुन्छ, फ्लोअर्स कति छ, त्यही आधारमा ब्रान्ड इन्डोर्स गरिरहेका हुन्छन् । हलिउड र बलिउडमा पनि यो ट्रेण्ड छ । उनीहरूले इन्ट्राग्राममा आफैंले भिडियो बनाएर हालेबापत पैसा लिन्छन् । पहिलेजस्तो एड बनाइरहनु पनि पर्दैन् । नेपालमा पनि त्यसबाट राम्रै कमाइ भैरहेको छ । पुरा पढ्नुहोस्

नयाँ गन्तव्यतिरको यात्रा

एकराज सुवेदी, असार २६, २०७६

एसईई परिणाम नआउँदै काठमाडौं उपत्यकाका केही कलेजले विद्यार्थीलाई एडभान्स कोर्सको नाममा भर्ना गरिसकेका छन् । विद्यार्थीले यो समयमा कुनै एक कलेजमा मात्र सीमित भएर जानकारी लिनुभन्दा उच्च शिक्षाका लागि उपयुक्त विषय छनौटमा विविधता अपनाउन सक्नुपर्छ । त्यस्तै जतिसक्दो धेरै कलेजका बारेमा जानकारी लिन सक्नुपर्छ । पुरा पढ्नुहोस्

गलामा गलबन्दी

किशोर नेपाल, असार २६, २०७६

गलबन्दीको सन्दर्भमा चाहिं ‘सिनियर’ शम्भु राईले ‘जुनियर’ प्रकाश सपूतलाई थकाएर छाडे । सिनियरसँग सम्झौता भएको भोलिपल्ट उनले बताए, ‘यो विवाद मेरा लागि अनावश्यक तनावका रूपमा आयो । बितेका केही दिन मैले केही गर्न सकिनँ । कुनै सिर्जनामा ध्यान गएन । अहिले पो थाहा भयो कानुन त आफैं कन्फ्युज रहेछ । यहाँ त कोही सर्जक सुरक्षित रहेनछन् । पुरा पढ्नुहोस्

निकिताको उत्साह

साप्ताहिक संवाददाता , असार २६, २०७६

पहिलो चलचित्र रानीमहल छायांकनकै त्रममा रोकिएपछि पूर्व मिस नेपाल निकिता चाण्डकको अभिनेत्रीका रूपमा पदार्पण गर्ने सपना केही महिनाका लागि स्थगित भयो । आफूले अभिनय गरेको पहिलो चलचित्र नै रोकिएपछि उनी निराश समेत भइन् । पुरा पढ्नुहोस्

सन्तोषको प्रसंशा

साप्ताहिक संवाददाता , असार २६, २०७६

गायक सन्तोष लामा सुगम संगीतमा आधारित गीत गाएर स्थापित भएका गायक हुन् । उनले गाएका थुप्रै आधुनिक गीत लोकप्रिय छन् । अहिले भने उनी चलचित्रको पार्श्व गायनमा आकर्षित भएका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र जाइराको हालै सार्वजनिक एउटा गीतमा गायक लामाकै स्वर सुन्न सकिन्छ  । पुरा पढ्नुहोस्

आङ खस्ने समस्याको रोकथाम तथा उपचार

डा. सुमनराज ताम्राकार, असार २६, २०७६

स्त्रीरोगको बहिरङ विभागमा आउने बिरामीहरूमा महिनावारीको गडबडीपछि दोस्रो ठूलो समस्या आङ खस्ने नै हुन्छ । पाठेघर स्थिर अङ्ग होइन, यो केही मात्रामा चलायमान हुन्छ । पाठेघरलाई यथास्थानमा राख्न विभिन्न प्रकारका बाक्ला तन्तु (लिगामेन्ट) ले टेवा दिएका हुन्छन् । पुरा पढ्नुहोस्

सिपाहीकी स्वास्नी बनिन् गरिमा पन्त

साप्ताहिक संवाददाता , असार २६, २०७६

निर्मल पौडेलले निर्देशन गरेको सर्ट फिल्म सिपाहीकी स्वास्नी सार्वजनिक भएको छ । कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्नी’मा आधारित यो सर्ट फिल्ममा अभिनेत्री गरिमा पन्तले सिपाहीको स्वास्नीको भूमिका निर्वाह गरेकी छिन् । पुरा पढ्नुहोस्

लक्का जवानमा प्रियंका कार्की

साप्ताहिक संवाददाता , असार २६, २०७६

हास्य कलाकार शिवहरि पौडेलले निर्देशन गर्न लागेको चलचित्र ‘लक्का जवान’मा अभिनेत्री प्रियंका कार्कीले अभिनय गर्ने भएकी छिन् । यो चलचित्रका लागि अभिनेत्री कार्की लिखित रुपमै अनुबन्ध भैसकेकी छिन् । पुरा पढ्नुहोस्