देखि

सम्म

त्रिशला ट्रयाक

जनक तिमिल्सिना, असार ११, २०७६

त्रिशलाको स्वभाव सामान्य छ । हल्काफुल्का पहिरनमा रमाउने त्रिशला फुर्सदमा गीत सुन्न रुचाउँछिन् । त्यसबाहेक बाँकी समय आफैं लिरिक्स लेख्छिन् । सबै किसिमका गीत उनको रोजाइमा पर्छन् । उनी लता मंगेसकरका पुराना हिन्दी गीत मन पराउँछिन् । अंग्रेजी गीत पनि सुन्छिन् । रक, पप सबै प्रकारका गीत सुन्ने त्रिशलालाई सबैभन्दा मन पर्ने गीत भने सेन्टिमेन्टल नै हुन् ।  पुरा पढ्नुहोस्

चर्चामा हाइब्रिड कार

एकराज सुवेदी, असार ११, २०७६

आगामी आर्थिक वर्षको बजेटमा हाइब्रिड कारको आयातमा ५० प्रतिशत कर छुट प्रदान गरिने समाचार हालै सार्वजनिक भएको छ । यसका कारण नेपाली बजारमा अब हाइब्रिड कार तुलनात्मक रूपमा सस्तो हुने भएको छ । यससँगै हाइब्रिड कारको चर्चासमेत चुलिएको छ । पुरा पढ्नुहोस्

गायक हेमन्तको माया बस्यो 

साप्ताहिक संवाददाता , असार ११, २०७६

गायक हेमन्त रानाको ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक भएको छ । ‘साईली’को सफलताको लामो समय पछि गायक रानाले आफ्नै शब्द संगीतमा ‘माया बस्यो है’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा विशाल पौडेलको संगीत संयोजन रहेको छ ।  पुरा पढ्नुहोस्

युवतीहरूलाई प्रेम टिप्स

साप्ताहिक संवाददाता , असार ११, २०७६

दया, माया र सहयोगी भावना भएकी युवती सबैलाई मन पर्छिन् । यसले कठोर मन भएको केटाको समेत मन पगाल्न सक्छ । त्यसैले आफूलाई मन परेको कुनै केटा छ भने उसलाई आजैदेखि सहयोग गर्न थाल्नुहोस् ।  पुरा पढ्नुहोस्

दिशाको नयाँ फन्डा

साप्ताहिक संवाददाता , असार ११, २०७६

चढ्दो वैंशमा रहेका आदित्य शिव सेनाको युवा वाहिनी मोर्चाका अध्यक्ष पनि हुन् । बलिउड नायिका दिशा पटानीसँग उनको हिमचिम कहिलेदेखिको हो भन्ने विषयमा कुनै ठोस जानकारी नआए पनि यतिबेला भने टाइगर श्राफ निकै ट्रोल भैरहेका छन्, र ती ट्रोलमा भनिएको छ– टाइगर जिन्दा है । पुरा पढ्नुहोस्

क्यारिकेचरमा देखियो  सेलिब्रेटीहरूको अनौठो रूप

साप्ताहिक संवाददाता , असार ११, २०७६

नेपाली कार्टुनिस्ट क्लबले आयोजना गरेको क्यारिकेचर प्रदर्शनीमा सञ्चालित प्रतियोगितामा बिरोचमान् मल्लले बनाएको गायक राजेश पायल राईको क्यारिकेचरले पहिलो स्थान हात पारेको थियो भने महेश बास्ताकोटीले कोरेको निर शाहको क्यारिकेचरले तेस्रो स्थान हासिल गरेको थियो । पुरा पढ्नुहोस्

लेखनाथको जन्मघरमा

साप्ताहिक संवाददाता , असार ११, २०७६

राजेश हमालको रुचि साहित्यमा पनि छ । हमाललाई कविता मन पर्छ । यसपालि पोखरा आगमनका क्रममा उनले कविशिरोमणि लेखनाथको जन्मस्थल अर्घौं अर्चलेका बारेमा जानकारी पाए । त्यसपछि त्यहाँ नपुगी उनको मनै मानेन । पुरा पढ्नुहोस्

हङकङमा हाउसफुल ए मेरो हजुर- ३

अनोज रोक्का, असार ११, २०७६

थोरै नेपाली चलचित्रले मात्रै हङकङमा दर्शक पाउँछन् । नेपाली चलचित्रको खस्कदो गुणस्तर र नेपालमा गरिने चलचित्रको रिभ्यूका कारणले पनि हङकङमा प्रदर्शनका लागि थुप्रै चलचित्र पुगे पनि दर्शक हलसम्म जाँदैनन् । तर, चलचित्र ‘ए मेरो हजुर ३’ ले हङकङेली दर्शकको राम्रो साथ पाएको छ । पुरा पढ्नुहोस्

आत्महत्याका लागि प्रेरित गर्ने गीत

साप्ताहिक संवाददाता , असार ११, २०७६

विश्वमा एउटा त्यस्तो गीत पनि छ, जुन सुनेर धेरै जनाले आत्महत्या गरेका छन् । करिब ६३ वर्षसम्म प्रतिवन्धित ऊक्त गीत सुन्ने व्यत्तिहरूले आश्चर्यजनक ढंगले आत्महत्या गरेका थिए । उक्त गीत सन् १९३६ मा हंगेरीका पियानोवादक रिजो सेरिसल तयार पारेका हुन् जसको शीर्षक छ– ग्लूमी सन्डे । पुरा पढ्नुहोस्

एसएलसीमा फेल भएपछि ...

रामजी ज्ञवाली, असार ११, २०७६

सामान्य परिवारको एउटा छोरा दयाहाङले नेपाली चलचित्र क्षेत्र हाँक्न सक्ने कहिल्यै कल्पना गरेका थिए ? थिएनन् । नेपाली चलचित्रमा चलेका हिरोहरुलाई नै कामबिहिन गराएर आफु व्यस्त हुने सपना बुनेका थिए ? थिएनन् । दयाहाङ भन्छन्, ‘खुसी खोज्दै जाँदा हरेक मानिस एउटा स्थानमा पुग्छ । म पनि खुसी खोज्दै हिड्दा यो स्थानसम्म आइपुगेको हुँ ।’ पुरा पढ्नुहोस्

प्रेम गीत ३ मा अनुभव रेग्मी भित्रिए

साप्ताहिक संवाददाता , असार ११, २०७६

चलचित्र ‘प्रेम गीत ३’ का लागि बाल कलाकार अनुभव रेग्मी अनुबन्धित भएका छन् । उनी चलचित्रमा प्रेमको बाल्यअवस्थाको भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत यसअघि फाइनल भएका छन् । पुरा पढ्नुहोस्