देखि

सम्म

लुक्लामाथि चढेपछि डलरमात्र चल्छ

राजाराम पौडेल, असार १०, २०७६

म नसाको गहिराइमा रहन्थें कि कहिल्यै होसमा आउन चाहन्नथें, होसमा आउनेबित्तिकै मलाई डर लाग्थ्यो, म मरिहाल्छु कि गाह्रो मृत्यु हुन्छ कि भन्ने थियो । म हाईमा गएपछि त सजिलै मृत्यु हुन्छ, ‘ट्रिप’ मै मर्न पाइन्छ भन्ने कुराले आकर्षित भए । धेरै समय बित्यो, मैले समय बितेको पत्तो पाइनँ, तर डाक्टरले भनेजसरी मेरो मृत्यु भएन । पुरा पढ्नुहोस्

थ्रीडी प्रविधिको हाइपर कार 

साप्ताहिक संवाददाता , असार १०, २०७६

अमेरिकाको लस एन्जेल्सस्थित स्टार्टअप कम्पनी डिभरजेन्ट थ्रीडीले थ्रीडी प्रिन्टिङ प्रविधिबाट हाइपर कार तयार पारेको छ । ब्लेड नामक उक्त हाइपर कारमा एरोस्पेस उद्योगमा प्रयोग गरिने प्रविधि प्रयोग गरिएको छ । पुरा पढ्नुहोस्

हेमको परदेश गएका पतिको नाममा कवितालाई प्रथम पुरस्कार

साप्ताहिक संवाददाता , असार १०, २०७६

कवि हेम प्रभासको कविता ‘परदेश गएका पतिको नाममा’ यो वर्षको कविता ममहोत्सवमा प्रथम भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभासको कविता प्रथम घोषित भएको हो ।  पुरा पढ्नुहोस्

नेपाली संगीतको सबैभन्दा ठूलो समस्या के हो ? 

साप्ताहिक संवाददाता , असार १०, २०७६

सबैभन्दा ठूलो समस्या कस्ता गीत जनतासामु पुर्‍याउनुपर्छ भन्ने सेन्सर बोर्ड नहुनु । अर्को आफैं गीतकार, संगीतकार, गायक, मोडल, निर्देशक हुनु अनि आफ्नै युट्युब च्यानल पनि । सबैभन्दा ठूलो समस्या नै यही हो । पुरा पढ्नुहोस्

चलचित्र निर्माता कार्की प्रहरीको फन्दामा, रेखा थापा आक्रोशित

साप्ताहिक संवाददाता , असार १०, २०७६

चलचित्र निर्माता तथा नेत्र विक्रम चन्द समूहका केन्द्रीय सदस्य नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं प्रहरीको टोलीले सोमबार बालुवाटारबाट उनलाई पक्राउ गरेको हो । पुरा पढ्नुहोस्

बन्दको दिन गुलेलीले भ्यानको शिशा फोड्दा....

कृष्ण भट्टराई, असार १०, २०७६

कुनै एउटा पार्टीले नेपाल बन्द गराएको थियो । सडकमा एउटा भ्यान देखियो । बन्दको दिन त्यो भ्यान किन चलाएको ? भनेर साथीहरूले मलाई उक्त भ्यानको सिसामा गुलेली हान्न उक्साए । साथीहरूको लहैलहैमा लागेर मैले सानो ढुंगा राखेर भ्यानको सिसा ताकें । शिशा फुट्यो । पुरा पढ्नुहोस्

दीपिकाको छपाक 

साप्ताहिक संवाददाता , असार १०, २०७६

एउटी साधारण युवती एसिड आक्रमणको सिकार भएपछि उनले गरेको असाधारण संघर्षको कथामा आधारित छपाकको छायांकन सम्पन्न भैसकेको छ । चलचित्रको मुख्य भूमिका निर्वाह गरेकी दीपिका पादुकोणले चलचित्रको टिजर सार्वजनिक गर्दै चलचित्र उत्कृष्ट बनेको दावी गरेकी छिन् । पुरा पढ्नुहोस्

धेरै पछि हिसिला

साप्ताहिक संवाददाता , असार १०, २०७६

हिसिला महर्जन कुनै बेलाकी लोकप्रिय अभिनेत्री हुन् । नेपाल भाषाको चलचित्र राजामतीमा अभिनय गरेपछि चर्चामा आएकी हिसिलाले त्यसपछि विभिन्न चलचित्र, टेलिश्रृंखला तथा म्युजिक भिडियोहरूमा अभिनय गरेकी छिन् । पुरा पढ्नुहोस्

संगीतमा विश्व कीर्तिमान

साप्ताहिक संवाददाता , असार १०, २०७६

इरानकी चार वर्षिया बालिका अभा सदगिफोर चर्चित पियानिस्ट तथा भोकलिस्ट हुन् । अभाले १ हजार मानिसका बीच पर्फम गर्दै सन २०१५ मा विश्व कीर्तिमान बनाएकी थिइन् । पुरा पढ्नुहोस्

विज्ञापनमा पाकिस्तानको आपत्ति

साप्ताहिक संवाददाता , असार १०, २०७६

स्टार स्पोर्टसले प्रशारण गरेको भारत र पाकिस्तानबीचको खेलका क्रममा धेरै विज्ञापन बजे । यसैलाई लिएर फाकिस्तानी क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) समक्ष औपचारिक रूपमै गुनासो गरेको छ । पुरा पढ्नुहोस्

एउटा शास्वत सत्य : मृत्युपछि यहाँ कसैको खोजी हुँदैन 

साप्ताहिक संवाददाता , असार १०, २०७६

गीतका हरफहरुले अक्सर मान्छेलाई एक पटक गम्भिर बनाउँछ । गीतका हरफरले मान्छेलाई एकैछिन् भएपनि उदार बन्न अभिप्रेरित गर्छ । जीवनप्रतिको गाम्भिर्यता र मृत्य पछिको सत्यतालाई आत्मसाथ गरेर लेखिएको यो गीतमा लोकप्रिय संगीतकार हरि लम्सालले स्वर दिएका छन् । पुरा पढ्नुहोस्