देखि

सम्म

आयुष्मानले जलाए प्रियंकाको तस्विर 

साप्ताहिक संवाददाता , असार ९, २०७६

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन् । यि दुईले औँठी साटासाट गरेको पनि लामै समय भैसक्यो । ठिक यतिनै बेला एक तस्बिर सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अभिनेता जोशीले अभिनेत्री कार्कीको तस्बिर जलाउँदै गरेको दृष्य देख्न सकिन्छ  ।  पुरा पढ्नुहोस्

चुरोटभन्दा खतरनाक अगरबत्ती

साप्ताहिक संवाददाता , असार ९, २०७६

धेरैलाई अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ भन्ने जानकारी नहुन सक्छ । नकारहरूका अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुन्छ । यसबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर हुने खतरा बढाउने तथ्य पत्ता लागेको छ । पुरा पढ्नुहोस्

नमोबुद्ध –लुम्बिनी साहित्यिक दौड

स्वस्तिक श्रेष्ठ, असार ९, २०७६

सापकोटाले काठमाडौंको नमोबुद्धबाट पोखरा हुँदै लुम्बिनीको करिब ५ सय किलोमिटरको लामो यात्रा दौडिएरै पूरा गरे । नमोबुद्ध लुम्बिनी साहित्यिक दौड २०७६ नाममा जेठ १८ गते सुरु भएको उनको अभियान लुम्बिनीमा पुगेर सम्पन्न भएको छ ।  पुरा पढ्नुहोस्

नेपाली सिनेमा भनेपछि  किन नाक खुम्च्याइन्छ ? 

साप्ताहिक संवाददाता , असार ९, २०७६

अभिनय र निर्देशन त ठिकै हो, बिस्तारै सुध्रिन्छ तर फिलिमको कास्टिङ नै झुर हुन्छ, कलाकारहरूको चयन पटक्कै मिलेको हुँदैन, कसरी हेर्नु ? पुरा पढ्नुहोस्

रुँदै घर फर्किए

साप्ताहिक संवाददाता , असार ९, २०७६

लगातार खराब खेलिरहेको अफगानिस्तान यस क्रममा विवादमा समेत फसेको छ र विवादको केन्द्रमा छन्– विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजाद । एक दिवसीय क्रिकेटमा उनी अफगानिस्तानका लागि सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् । पुरा पढ्नुहोस्

पशुविरुद्धको दुराचारमा ४१ वर्ष जेल

साप्ताहिक संवाददाता , असार ९, २०७६

कम्तीमा १२ वटा विभिन्न जनावरसँग यौनक्रीडा गरेको आरोपमा तीनजना युवकले कठोर सजाय पाएका छन् । आरोपीहरूले घोडा, बाख्रा, गाई तथा कुकुर आदि जनावरलाई लगातार ५ वर्षसम्म बलात्कार गरेका थिए । त्यो जघन्य अपराधमा उनीहरूलाई २० देखि ४१ वर्षसम्मको सजाय सुनाइएको छ । पुरा पढ्नुहोस्

हिन्दू मिथकमा संगीत

साप्ताहिक संवाददाता , असार ९, २०७६

रागको उत्पत्तिपछि रागिनीहरू पनि त्यही क्रममा उत्पत्ति भए । हरेक राग र रागिनीका आठ–आठवटा सन्तान थिए, जसलाई उपराग भनियो । अहिले प्रचलनमा रहेका ८४ थरीका रागका स्रोत शिवले सृष्टि गरेका मूल ६ वटा राग नै हुन् । शिवले यी राग सृष्टि गर्दा आफ्नो वाद्ययन्त्र डमरु प्रयोग गरेका थिए ।  पुरा पढ्नुहोस्

३३ वर्ष पुगे पनि बिहे नगर्ने ! 

साप्ताहिक संवाददाता , असार ९, २०७६

नम्रताले कूटनीतिक जवाफ दिइन्—‘म अहिले नै विवाह गर्ने सोचमा छैन ।’ नम्रताले अझ केही स्तरीय चलचित्रमा अभिनय गरेपछि मात्र विवाहका सम्बन्धमा सोच्ने कुरा बताइन् । नम्रता अहिले पर्यटन व्यवसायी दावा शेर्पासँगको प्रेममा भएको बताइन्छ ।  पुरा पढ्नुहोस्

प्रभासको धमाकेदार इन्ट्री

साप्ताहिक संवाददाता , असार ९, २०७६

भारतीय सिनेमाको इतिहासमा सर्वाधिक सफल बाहुबली सिरिजका अभिनेता प्रभास अब बलिउड चलचित्रमा देखापर्ने भएका छन् । बलिउड डेब्यु चलचित्र साहोको टिजर सार्वजनिक भएपछि सँगै प्रभासको चर्चा पनि चुलिएको छ । पुरा पढ्नुहोस्

ज्ञानेश्वरमा  एटिक 

साप्ताहिक संवाददाता , असार ९, २०७६

सन् २००९ मा युवापुस्तालाई लक्षित गर्दै दरबारमार्गको उत्तरढोकामा एटिक रेस्टुराँ खुलेको थियो । त्यसपछि एटिक टंगालमा सर्‍यो । १० वर्षपछि त्यही एटिक ज्ञानेश्वरको फराकिलो स्पेशमा झन्डै ५ करोड हाराहारीको लगानीमा खुलेको छ । अहिले एटिकले परिवार र कर्पोरेट क्षेत्रलाई लक्षित गरेको छ । पुरा पढ्नुहोस्

सोन्याको ‘मार्भल्स मी’

साप्ताहिक संवाददाता , असार ९, २०७६

भग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको ‘स्टायल इन्भेजन’ निकै सफल भयो । अब सोहि आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले भाग लिन पाउनेछन् । पुरा पढ्नुहोस्

मकाउमा एभरेष्ट हाईकिङ

अनोज रोक्का, असार ९, २०७६

भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने हेतुले मकाउमा एभरेष्ट हाईकिङ आयोजना गरियो । महाबाणिज्य दूतावास र एनआरएनए हङकङकोे सहकार्यमा एभरेष्ट हाईकिङ सफलतापूर्वक सम्पन्न भएपश्चात मकाउमा आयोजना गरिएको हो । हाइकिङमा सयौंको उपस्थिती थियो । पुरा पढ्नुहोस्