देखि

सम्म

असार ६ देखि १२ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष), असार ६, २०७६

सामाजिक कार्यको नेतृत्व गर्दा परिवारकै प्रतिष्ठा वृद्धि हुनेछ । बोलीको मधुरताका कारण विशिष्ट व्यक्तिहरूबाट यथेष्ट सहयोग पाइनेछ । सानातिना काममा अलमलिँदा महत्वपूर्ण काम छुट्न सक्छन् । आफ्नो प्रयासलाई तीव्रता दिन सके अपेक्षाअनुरुप सफलता हात लाग्नेछ । याक्रा गर्दा स्वास्थ्यको ख्याल राख्नुहोला ।  पुरा पढ्नुहोस्

चलेन प्रेम दिवस 

साप्ताहिक संवाददाता , असार ६, २०७६

प्रेम दिवसका लागि दर्शक छैनन् भने अधिकांश हलबाट यसका सो धमाधम कटौती भैरहेका छन् । यति हुँदा पनि निर्देशक योगेश घिमिरे चलचित्र घाटामा नजाने कुरामा आशावादी छन् । निर्देशक घिमिरेका अनुसार प्रेम दिवसको अमेरिकामा चार शो भैसकेको छ भने अष्ट्रेलिया, कोरिया, डेनमार्क आदि देशमा चलिचत्र प्रदर्शन हुने निश्चित भैसकेको छ । पुरा पढ्नुहोस्

अनन्याको चक्कर

साप्ताहिक संवाददाता , असार ६, २०७६

स्टुडेन्ट अफ द इयर–२ बाट बलिउडमा पदार्पण गरेकी चंकी पाण्डेकी छोरी अनन्या पाण्डे चलचित्रमा आउनु अघिदेखि नै चर्चामा छाइरहन्थिन् । यतिबेला अनन्या आफ्नो लभलाइफका कारण चर्चामा छिन् । पुरा पढ्नुहोस्

राजा बन्न साह्रै गाह्रो हुने रहेछ 

साप्ताहिक संवाददाता , असार ६, २०७६

पाँच वर्षअघि यो चलचित्रको छायांकन हुँदा मैले राम्रै मेहनत गर्नुपर्‍यो भनेर वीरेन्द्र हमालसँग उक्त चरित्रमा आधारित भएर विशेष प्रशिक्षण नै लिएको थिएँ । हामीले देखेको एउटै पोज र एउटै तस्बिरका आधारमा यस्तो हुन सक्छ भन्ने किसिमले काम गरेका छौं । पुरा पढ्नुहोस्

राजेशको प्रश्न करिश्माको उत्तर 

साप्ताहिक संवाददाता , असार ६, २०७६

पोखरा आउने क्रममा पटक–पटक रेस्टुराँमा आउनेछौँ भनेर वाचा गरे । करिश्माले यसो भनेपछि राजेशले सोधिहाले । हामी सँगै आउँछौं कि एक्ला–एक्लै ? जवाफमा करिष्माले भनिन्– तपाईं कोहीसँग म कोहीसँग, आए पनि हुन्छ । त्यसपछि सहभागीहरूको हाँसोको फोहोरा छुट्यो । पुरा पढ्नुहोस्

हाछ्युँ गर्दै पैसा असुल्दै 

साप्ताहिक संवाददाता , असार ६, २०७६

तपाइंलाई थाहा छ, हाछ्युँ गरेर पनि पैसा कमाइन्छ भन्ने कुरा ? हामीकहाँ त हाछ्युँ गर्‍यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया युवतीले भने हाछ्युँ गरेरै राम्रो आम्दानी गरिरहेकी छिन् । पुरा पढ्नुहोस्

सम्झनामा रहन चाहन्छु

सिर्जना दुवाल श्रेष्ठ, असार ६, २०७६

होटलमा गाउनेहरू खतरा नै हुन्छन्, किनभने उनीहरू हजारौं गीत गाउन सक्छन् । आफ्नो मात्र गीत गाउनेहरूमा अरूका गीत गाउने बानी हुँदैन । उनीहरू आफ्नै शैलीमा मात्र पोख्त हुन्छन्, भर्सटाइल हुन सक्दैनन् । पुरा पढ्नुहोस्

वेस्ट इन्डिजका  बलरको स्यालुट 

साप्ताहिक संवाददाता , असार ६, २०७६

क्रिकेटमा विकेट लिएपछि खुसियाली मनाउने पनि आ–आफ्नै शैली हुन्छ । यसमध्ये केही शैलीले निकै चर्चा पाउँछन् । यस्तै कारणले चर्चामा रहेका बलर हुन्— वेस्ट इन्डिजका सेल्डन कोट्रेल । उनी विकेट लिएपछि सेनाले जस्तो स्यालुट ठोकेर खुसियाली मनाउँछन् । पुरा पढ्नुहोस्

अविवाहित कुमारहरूको राशीफलमा सन्तानसुख र पुत्र प्राप्ति लेख्या हुन्छ

संकलक : जीवन भट्टराई, असार ६, २०७६

खडानन्द हरिबोलको घरमा पुगे ।हरिबोल ः ल कस्तो ठिक्क टाइममा आइपुगिछस् यार, लु भन्, खिर खान्छस् कि हलुवा ?खडानन्द ः हैन हौ हरि, तेरो घरमा एउटै मात्र कचौरा छ कि क्या हो ???? पुरा पढ्नुहोस्

गुठी पहिचानका लागि नेपालले युनेस्कोमा निवेदन दिनुपर्छ

नवीन पोखरेल, असार ६, २०७६

नेपालको नेवार समुदाय र गुठी परम्पराका बारेमा अध्ययन तथा अनुसन्धान गरेका एक ब्रिटिस प्राध्यापक डा. डेभिड गेल्नरले नेपालले गुठीहरूको पहिचानका लागि राष्ट्रसंघीय निकाय युनेस्कोमा निवेदन दिनुपर्ने सुझाव दिएका छन् ।  पुरा पढ्नुहोस्

यसपटक पनि रोकियो राष्ट्रिय चलचित्र पुरस्कार

साप्ताहिक संवाददाता , असार ६, २०७६

चलचित्र विकास वोर्डको कुर्चीमा पुग्ने बेला अध्यक्ष केशव भट्टराइले भनेका थिए, – राष्ट्रिय चलचित्र पुरस्कार जसरी पनि आयोजना हुन्छ । तर, बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ । वोर्डले स्थापना दिवसको विषयमा हालै जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख छैन । पुरा पढ्नुहोस्

प्रदीपसँग महानायकको थम्सअप : भने, प्रेम गीत ३ मा भएन, चाँडै सहकार्य हुनेछ

साप्ताहिक संवाददाता , असार ६, २०७६

राजेश हमाल, सधै हिट । चलचित्रमा काम गरेपनि हिट, नगरेपनि हिट । ३ बर्ष पुग्यो, यि अभिनेताका कुनैपनि चलचित्र प्रदर्शन भएका छैनन् । पटक–पटक स्क्रिप्ट पढेपनि उनलाई चित्त बुझेन । तर, राम्रो विषयबस्तु भेटेको खण्डमा चलचित्रमा काम गर्ने बताइरहेका थिए । पुरा पढ्नुहोस्

संगीत दिवसमा स्वदेश र विदेशको शास्त्रीय संगीत उत्सव

साप्ताहिक संवाददाता , असार ६, २०७६

अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दुई दिने शास्त्रीय सङ्गीत उत्सव– २०७६ आयोजना गरेको छ । प्रतिष्ठानले रूसी सांस्कृतिक केन्द्रमा स्वदेश तथा विदेशमा चर्चित रहेका सङ्गीतज्ञहरूद्वारा शास्त्रीय गायन, वाद्यवादन तथा नृत्यको प्रस्तुति आयोजना गर्यो पुरा पढ्नुहोस्