देखि

सम्म

झ्याल नभएको उपत्यका

किशोर नेपाल, असार ४, २०७६

कान्तिपुर फूर्तिलो छ, जोशिलो छ । त्यसैले त रन्जन यहाँ आएका हुन् । यहाँ उनी पनि जमे र उनको सांगीतिक ब्याण्ड जिरो माइल पनि जम्यो । उनी स्वर श्रष्टा हुन् । अडियो तयार गर्छन् । विज्ञापन सामग्री तयार गर्छन् । जिंगलहरू तयार गर्छन् । कान्तिपुर टेलिभिजनको लोगो तथा समाचार संगीत उनैले तयार गरेका हुन् । वृत्तचित्र राम्रो बनाउँछन । पुरा पढ्नुहोस्

डिएसए स्टार नेपाल

साप्ताहिक संवाददाता , असार ४, २०७६

गायन, नृत्य तथा अभिनयमा प्रतिभा भएका बालबालिकाहरुलाई लक्षित गर्दै बाबा एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीकरणमा सुनौलो सपना नेपाल तथा परिवर्तन ईभेन्ट हाउसले एउटा विशेष प्रतियोगिता सञ्चालन गरिरहेको छ । पुरा पढ्नुहोस्

श्रद्धा कपुरको नयाँ भूमिका

साप्ताहिक संवाददाता , असार ४, २०७६

चलचित्रको संख्यामा भन्दा आफ्नो भूमिकामा केन्द्रित रहँदै आएकी श्रद्धा कपुर यतिबेला आफ्नो नयाँ चलचित्रका कारण चर्चामा छिन् । सन् २०१४ मा प्रदर्शित कोरियन ड्रामा ‘मिस ग्रेनी’ को हिन्दी रिमेकमा श्रद्धाले ७४ वर्षकी महिलाको भूमिका निर्वाह गर्ने भएकी छिन् ।  पुरा पढ्नुहोस्

बुवा भएपछि फलिफाप

साप्ताहिक संवाददाता , असार ४, २०७६

अभिनेता आर्यन सिग्देल छोराको बुवा भएको धेरै भएको छैन । यद्यपि, बुवा भएदेखि उनको अभिनय करियरमा नयाँ रौनक थपिएको छ । बुवा बन्नु भन्दा केही महिनाअघि छायांकन सम्पन्न भएको विकास आचार्यको चलचित्र हजार जुनी सम्मलाई आर्यनको गतिलो कमब्याकका रूपमा हेरिएको छ । पुरा पढ्नुहोस्

अनलाइनमार्फत भीख मागेरै ५५ लाख

साप्ताहिक संवाददाता , असार ४, २०७६

एक युरोपेली महिलाले अनलाइनमार्फत भीख मागेर ५५ लाख ६९ हजार जम्मा गरेकी छिन् । उक्त भीख सहयोगका लागि भन्दा पनि गलत नियत राखेर कमाएको थाहा पाएपछि उनलाई संयुक्त अरब इमिरेट्स प्रहरीले दुबईमा पक्राउ गरेको छ । पुरा पढ्नुहोस्

समरमा स्टाइलिस्ट फर्मल लुक्स

सिर्जना दुवाल श्रेष्ठ, असार ४, २०७६

नेपाली फेसन बजार अझै पनि भारतीय सिरियलहरूबाटै प्रभावित छ । वेस्टर्न लुक्सलाई फलो गरे पनि नेपाली फेसन भारतीय फेसनबाट टाढिन सकेको छैन । यो वर्षको समरका लागि अन्तर्राष्ट्रिय फेसनमा ब्राइट अरेन्ज, पर्पल, नेभी ब्ल्यू आदि कलर हावी छन्, तर यी कलरहरू नेपाली फेसनमा त्यति प्रयोग हुन सकेका छैनन् । पुरा पढ्नुहोस्

सञ्जय र लालकुमार  प्रो कबड्डीमा

साप्ताहिक संवाददाता , असार ४, २०७६

व्यवसायिक खेलाडी हुने अवसर फुटबल र क्रिकेटमा मात्र हुँदैन, कबड्डीमा पनि हुन्छ । नेपाली खेलाडीद्वय सञ्जय श्रेष्ठ र लालकुमार यादव भारतको प्रो कबड्डी सिजन–७ खेल्न भारत पुगिसकेका छन् । यी दुबैले बेङलोर बुल्सबाट खेल्नेछन् । पुरा पढ्नुहोस्

‘लप्पन छप्पन २’ शुभ–मुर्हूत

साप्ताहिक संवाददाता , असार ४, २०७६

२ बर्ष अघि प्रदर्शन भएको चलचित्र ‘लप्पन छप्पन’ को दोस्रो सिरिजको शुभ–मुर्हूत गरिएको छ । बुधबार काठमाण्डौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’ को मुहर्त गरिएको हो ।मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्र आगामी असार ११ देखि फ्लोरमा जानेछ । पुरा पढ्नुहोस्

ह्यारेसमेन्ट काण्डपछि चलचित्रमा फर्किदै सुनील रावल

साप्ताहिक संवाददाता , असार ४, २०७६

सुनील रावल, अमेरिका पलायन भएको केहि बर्ष मात्रै भएको छ । उनले अमेरिका पलायन हुनुको मुख्य कारण चलचित्र क्षेत्रबाट पाएको नमिठो तनाब पनि हो । पछिल्लो समय आफ्नै चलचित्रकी अभिनेत्री स्यारोन श्रेष्ठले निर्माता रावललाई ह्यारेसमेन्टको आरोप लगाएपछि रावल एकाएक तनावमा परेका थिए ।उक्त तनाबलाई पाखा लगाएसँगै रावलले आफ्ना सन्तानसहित अमेरिका पलायन भएका थिए । पुरा पढ्नुहोस्

चलचित्र क्षेत्रका ९० प्रतिशत प्रेम असफल हुन्छ

असार ४, २०७६

चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा आएका अभिनेता पुष्प खड्काले ९० प्रतिशत अफेयर सफल नभएको दाबी गरेका छन् । पब्लिसिटीको रुपमा अथवा हिट हुनका लागी प्रेमका कुरा मिडियामा ल्याउनु गलत भएको उनको भनाई छ । कान्तिपुरका संचारकर्मी रामजी ज्ञवालीसँग कुराकानी गर्दै उनले भने, ‘मैले आफ्नो प्रेमका कुरालाई बाहिर ल्याउनु पर्छ जस्तो लाग्दैनँ, यस्ता कुरालाई धेरै प्राथमिकता नदिए नै राम्रो हुन्छ ।’ पुरा पढ्नुहोस्