देखि

सम्म

निर्णायकको प्रसंसाले उत्साहित भएँ

साप्ताहिक संवाददाता , असार ३, २०७६

उदितनारायण झाले ‘शिरमा नेपाली टोपी कहिले नछाड्न’ आग्रह गर्नुभयो । सलमान खानले मेरो र उहाँको आँखा ठ्याक्कै मिलेको बताउनु भयो । कुमार सानुले ‘तिमीले जुन फिलले गायौं, त्यो फिलिङमा गाउने खुबी कसैमा छैन’ भनेर प्रशंसा गर्नु भयो । कविता कृष्णमूर्तिले मेरो गायनलाई भगवानको उपहार भन्नुभयो । यी सबै प्रतिक्रियाले ममा उत्साह पुरा पढ्नुहोस्

मासुका चटपटे परिकार

साप्ताहिक संवाददाता , असार ३, २०७६

गर्मीमा खाना कमै रुच्छ, तर चटक्क परेको पिरो, अमिलो तथा चिसो खानेकुराको स्वाद नै अर्कै हुन्छ । त्यसैले यो गर्मीमा खानाको रुचि बढाउन हामीले केही मसलेदार खानेकुरा तयार पार्ने विधि प्रस्तुत गरेका छौं । यी खानेकुरा पिरो, अमिलो, नुनिलो र स्वादिष्ट हुन्छन् । पुरा पढ्नुहोस्

यो जुनीदेखि किन मायामा सम्म...

कृष्ण भट्टराई, असार ३, २०७६

यो जुनीमा...लोकप्रिय भएलगत्तै गायक श्रेष्ठले पहिलो गीति एल्बम ‘लभ एरिया’ सार्वजनिक गरे । हाई स्केलको यो जुनीमा.. ले उनलाई एउटा उचाइ प्रदान गरिसकेको थियो, लगत्तै उनले दोस्रो हाई स्केलको सेन्टिमेन्टल गीत तयार पारे– ‘किन मायामा यति धेरै चोट हुन्छ...।’ उक्त गीतमा शब्द तथा सँगीत पनि गायक श्रेष्ठकै छ । पुरा पढ्नुहोस्

सहकर्मी कलाकारहरुको  सिर्जना कत्तिको हेर्नु–सुन्नुहुन्छ ? 

साप्ताहिक संवाददाता , असार ३, २०७६

आफ्नोभन्दा बढी सुन्छु । फरक–फरक सहकर्मीहरूसँग भएका फरक–फरक ज्ञान र अनुभवबाट केही न केही लिन्छु अनि आफ्ना सिर्जनाहरूमा निखार ल्याउँछु । साथै सकेसम्म उनीहरूको भन्दा फरक गर्ने कोसिस गर्छु ।  पुरा पढ्नुहोस्

आलिया– रणवीरको आस्था 

साप्ताहिक संवाददाता , असार ३, २०७६

चलचित्र ब्रह्मास्त्रमा देखिन लागेका रियल लाइफ जोडी आलिया भट्ट र रणवीर कपुर यतिबेला धर्म नगरी बनारसमा छायाँकनमा व्यस्त छन् । यसै क्रममा उनीहरूले बनारसको प्रसिद्ध विश्वनाथ मन्दिरको दर्शन गरेका छन् । पुरा पढ्नुहोस्

अभिनय, गायनपछि  लेखक 

साप्ताहिक संवाददाता , असार ३, २०७६

अभिनयमा खासै जम्न नसकेकी अभिनेत्री हुन्– परिमिता आरएल राणा । अहिले परिमिताको हातमा एउटा पनि चलचित्र छैन । पछिल्लो प्रेम सम्बन्ध टुटेकाले उनी सिंगल समेत छिन् । राणाले केही अघि नै अभिनय गरेको चलचित्र कर्मा प्रदर्शनको क्रममा छ । यसबीच परिमिता अहिले गायिकाका रूपमा दर्शकमाझ आएकी छिन् । पुरा पढ्नुहोस्

साउनदेखि  भ्वाइस अफ नेपालको दोस्रो सिजन

साप्ताहिक संवाददाता , असार ३, २०७६

गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन २ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागि २३ सय प्रतिभामध्ये ब्लाइढड अडिसनका लागि एक सय जना भन्दा बढि छानिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । पुरा पढ्नुहोस्

कीर्तिपुर प्रदर्शनका लागि तयार

साप्ताहिक संवाददाता , असार ३, २०७६

ऐतिहासिक चलचित्र कीर्तिपुर : द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्माण भएको पाँच वर्षपछि दर्शकमाझ आउन तयार भएको छ । पाँच वर्षअघि नै निर्माण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । पुरा पढ्नुहोस्

सेक्स डिजायर बढाउन

रामजी बलामी, असार ३, २०७६

अधिक व्यस्तताका कारण पनि सेक्स डिजायरमा कमी आउन सक्छ । बढी व्यस्तताले शारीरिक मात्र होइन, यौनजीवनमा पनि असर पु¥याउछ । अत्यधिक व्यस्तताले थकान निम्त्याउछ जसले सेक्स जीवनमा प्रभाव पार्छ । थकाइ लागेका बखत मनतातो पानी, मन पर्ने खानेकुरा लिएर पार्टनरसगै शान्त कोठामा बसेर प्रेमपूर्ण वार्तालाप गर्दा डिजायर बढने विभिन्न अध्ययनले देखाएका छन् ।  पुरा पढ्नुहोस्

बेल नझरेपछि 

साप्ताहिक संवाददाता , असार ३, २०७६

क्रिकेटको सयौं वर्ष पुरानो नियम नै हो, ब्याट्सम्यान आउट हुन् बलले स्टम्पलाई छोएर मात्र पुग्दैन, बेल पनि झर्नुपर्छ । स्टम्प माथि दुईवटा बेल हुन्छन् । साधारणतया यो काठकै हुन्छ, तर आधुनिक क्रिकेटमा प्रयोग हुने बेल भने प्लास्टिकको छ र यसमा केही हलचल भयो कि बत्ती पनि बल्छ । पुरा पढ्नुहोस्

‘प्रेम गीत ३’ मा शिव श्रेष्ठ र सुनिल थापा फाइनल

साप्ताहिक संवाददाता , असार ३, २०७६

यो बर्षको अन्तिममा अर्थात चैत २८ देखि प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ मा दुई बरिष्ठ कलाकार सुनील थापा र शिव श्रेष्ठले काम गर्ने भएका छन् । उनिहरुसँग निर्माण टिमले आज कागजी सम्झौता गरेको छ ।केहि दिनअघि नव–नायक मनिष राउतले मुख्य भुमिकाका लागि चलचित्रमा इन्ट्रि गरेको केहि दिनमै चलचित्र भित्रको शशक्त भुमिकाका लागी यि दुई पुराना कलाकार लाई आबद्ध गराइएको हो । पुरा पढ्नुहोस्