देखि

सम्म

करिश्माका ताजा फेसबुक स्टाटस 

साप्ताहिक संवाददाता , असार १, २०७६

कसैले कसैलाई आफ्नो भक्ति गरेबापत शक्ति दिएपछिको परिणाम यस्तो हुन्छ । महादेवको तपस्या गरेबापत पाएको शक्तिले भष्मासुरले महादेवलाई नै लखेटेर भष्म गर्न खोजेको थियो रे । यो त मिथ ? वा हाम्रो विश्वास तर नियम र नियन्त्रणमा सबै समयन्त्र हुनुपर्छ ।  पुरा पढ्नुहोस्

दीपकको फड्को 

साप्ताहिक संवाददाता , असार १, २०७६

पप गायनमा लोकप्रिय भैरहेकै बेला उनलाई अहिले नेपाली चलचित्रले पनि सम्झिएको छ । गायक बज्राचार्य आफ्नो बिल्कुलै नयाँ सिर्जनामार्फत चलचित्र मारुनीमा सुनिएका छन् । दीपककै स्वर तथा संगीतको जाम न माया जाम.. गीतको भिडियो यसै साता सार्वजनिक भएको छ । पुरा पढ्नुहोस्

प्रितम र आयुषले रचे इतिहास

कृष्ण भट्टराई, अनिल श्रेष्ठअसार १, २०७६

प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै प्रितम र आयुष गत सोमबार स्वदेश फर्किएका छन् । ईटहरीका प्रितम पश्चिम बंगालको बागडोगरा विमानस्थलमा ओर्लिएर पूर्वी नाका काँकडभिट्टा हुँदै इटहरी आएका छन् भने आयुष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । पुरा पढ्नुहोस्

गायक प्राञ्जलको बेग्लै आनन्द 

साप्ताहिक संवाददाता , असार १, २०७६

गायक प्राञ्जल पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ । आफ्नै शब्द रहेको गायक पाखेरेलको सार्वजनिक गीतमा सागर अधिकारीले संगीत भरेका छन् । भैरहवामा रहेर नेपाली गीत/संगीतमा रमाउँदै आएका गायक पोख्रेलको यो तेस्रो गीत हो ।  पुरा पढ्नुहोस्

होटल क्राउन हिमालयज

राजाराम पौडेल, असार १, २०७६

यहाँ डिलक्स र स्विट गरी ३८ वटा कोठा उपलब्ध छन् जसमा एक रात गुजारेको ३ हजारदेखि ५ हजार ५ सयसम्म शुल्क लाग्छ । शान्त वातावरणमा अवस्थित यो होटलको आफ्नै रेस्टुराँ पनि छ । पुरा पढ्नुहोस्

भूतको चलचित्रमा बेडसिन

साप्ताहिक संवाददाता , असार १, २०७६

हरर चलचित्र भएपछि कुनै एक कलाकारले भूतको भूमिका निर्वाह गर्नु ठूलो कुरा पनि होइन । रोचक कुरा चाहिँ के छ भने हालसम्म शालिन छवि बनाएकी अभिनेत्री बेनिशा हमालले यो चलचित्रमा सेन्सर बोर्डको आँखा पर्ने शैलीको बेड सिन दिएकी छिन् । पुरा पढ्नुहोस्

सबै चलचित्र अब शुक्रवार मात्रै प्रदर्शन गरिने

साप्ताहिक संवाददाता , असार १, २०७६

बैशाख ४ गते बुधवार प्रदर्शन हुन लागेको बलिउड चलचित्र ‘कलंक’ प्रदर्शनमा बिकास वोर्डका अध्यक्षले केशव भट्टराइले रोकिदिए । भट्टराई माथि चौतर्फी चर्चासँगै चुनौती थपियो । अबका चलचित्र पनि रोकिन्छन् त ? धेरैको प्रश्न थियो । केहि हप्ताअघि सलमान खानको भारत प्रदर्शनको समय बुधवारै थियो, तर यो चलचित्र चल्यो । वोर्ड अध्यक्षले रोक्न सकेनन् । पुरा पढ्नुहोस्

कोहली र धोनीमा फरक

साप्ताहिक संवाददाता , असार १, २०७६

भारतीय कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीको व्यक्तित्व निकै फरक छ । अहिलेका कप्तान कोहलीलाई मैदानमा निकै आक्रामक मानिन्छ, जबकि धोनी मैदानमा शान्त देखिन्थे । पुरा पढ्नुहोस्

स्क्रिप्ट लेखनका लागि कार्यशाला

साप्ताहिक संवाददाता , असार १, २०७६

नेपाली चलचित्र फ्लप हुनुको कारण स्क्रिप्ट दमदार नहुनु धेरैले कारण मान्दै आएका छन् । यसै सन्र्दभमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलचित्रको स्क्रिप्ट लेखन कार्यशाला आयोजना गर्ने भएको छ ।आउँदो अगस्ट २१ देखि २७ सम्म मकवानपुरको इन्द्रसरोवर, कुन्साल र चित्लाङ मध्ये कुनै एक ठाउँमा स्क्रिप्ट लेखन कार्यशाला गरिने कार्यक्रम संयोजक केपी पाठकले जानकारी दिए । कार्यशालामा ६० जना भन्दा बढि व्यक्ती सहभागी हुन सक्ने उनले बताए । पुरा पढ्नुहोस्

सबैभन्दा महँगो रिसोर्ट 

साप्ताहिक संवाददाता , असार १, २०७६

संसारकै सबैभन्दा महँगो मानिएको एउटा रिसोर्ट फिलिपिन्सको एउटा टापुमा सञ्चालनमा आएको छ । १५ एकड क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा ६ वटा बेग्लाबेग्लै भिल्ला निर्माण गरिएका छन् । पुरा पढ्नुहोस्

इन्टरनेसनल फिल्म फेष्टिभल हुने

साप्ताहिक संवाददाता , असार १, २०७६

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘नेपाल इन्टरनेसनल फिल्म फेष्टिभल को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आगामी २०२० फेबु्रअरी १३ देखि १७ सम्म काठमाडौमा आयोजना हुने फेष्टिभलमा सहभागी फिल्मका लागि आवेदन समेत खुल्ला गरिएको छ । पुरा पढ्नुहोस्

आश्माले सरोजलाई जिस्क्याएपछि

साप्ताहिक संवाददाता , असार १, २०७६

गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीको माया प्रेम र रोमान्सलाई मुख्य विषय बनाइएको गीतमा प्रेमीकाले मुखले नबोलाई आखाले बोलाउने कुरा गर्दा कलाकारहरू गज्जबसाग खुलेको देख्न सकिन्छ। पुरा पढ्नुहोस्